नम्रता मल्लले बिकिनीमा दिइन् पोज,

भोजपुरी अभिनेत्री नम्रता मल्लको बोल्डनेसको हरेक दिन सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । उनलाई हेर्दा उनले स्टाइलका हिसाबले धेरै पुराना रेकर्ड तोड्ने देखिन्छ । नम्रता मल्लले इन्स्टाग्राममा बिकिनी तस्बिर सेयर गरेर फेरि एकपटक आफ्ना फ्यानहरुको वीकेन्ड बनाएकी छिन् । पछिल्लो तस्बिरहरूमा, उनले फ्लोरल बिकिनी लगाएर सबैमा आफ्नो जादू चलाएको देखिन्छ।

 

नम्रता मल्लले बिकिनीमा हल्का मेकअप गरेकी छिन् । बोल्ड लुकका लागि उनले खुल्ला कपालमा पिंक कलरको लिपस्टिक लगाएकी छिन् । सधैं झैँ नम्रता तस्विरमा निकै ग्ल्यामरस पोजमा देखिएकी छिन् । नम्रता मल्ल भोजपुरी इन्डस्ट्रीकी एक चर्चित अभिनेत्री बनेकी छिन्, जसले कम समयमै धेरै चर्चा कमाएकी छिन् । नम्रताले पनि आफ्नो तस्विर मार्फत यो कुरा प्रमाणित गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार