सलमान खानले धेरै वर्षदेखि बिग बोसको होस्ट गर्दै आएका छन्। बिग बोसको १६ औँ सिजन चाँडै सुरु हुँदैछ । यसका लागि सलमानले आफ्नो पारिश्रमिक तीन गुणा बढाउन माग गरेका थिए । उनले तीन सिजनको शुल्कमा कुनै बृद्धि नभएको र यसपटक बढी रकम दिएमा मात्र आफूले शो होस्ट गर्ने बताएका थिए । 'बिग बोस १५' होस्ट गर्नको लागि स...
मनोरञ्जन
-
-
समान्थाले किनिन् पूर्व पति नागाको घर
साउथ फिल्म स्टार समान्था रुथ प्रभुको नाम पूर्व पति तथा अभिनेता नागा चैतन्यलाई लिएर प्रायः जोडिने गरेको छ। यिनै समान्थाले हालैमात्र नागाको हैदाराबादस्थित एक पुरानो घर किनेकी छन् । यो घर किन्न उनले दुई गुना बढी पैसा तिर्नु परेको छ। सन् २०२१ मा समान्था र नागाले सामाजिक सञ्जालमार्फत सम्बन्धविच्छेदको घोषणा ...
-
कुटपिट गरेको भन्दै अभिनेत्री मिरूना र फिल्म प्राविधिक ठकुरीविरुद्ध अदालतमा मुद्दा दर्ता
फूर्पा साङ्मो तामाङले अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका छन्। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार तामाङले कानुन बमोजिम सजायको माग गरेका छन्। फूर्पाले उजुरीमा पटक–पटक पहल गर्दा ...
-
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । केसी केही समयअघि मात्रै नेकपा एमाले छोडी कांग्रेसमा प्रवेश गरेका थिए ।...
-
नम्रता मल्लको पोज
भोजपुरी अभिनेत्री नम्रता मल्ल हरेक दिन बोल्डनेसको कीर्तिमान तोडिरहेकी छिन् । सेतो बिकिनीमा तस्बिर पोष्ट गरेर फेरि पनि उनले फ्यानको मनमा हलचल मच्चाएकी छिन् । पछिल्लो तस्बिरमा नम्रता समुद्रको बीचमा सेतो बिकिनीमा पोज दिइरहेको देखिन्छ । समुद्रको सुन्दर दृश्य र त्यसमाथिबाट भोजपुरी नायिकाको बोल्डनेसले तापक्रम निकै बढाएको...
-
प्रसुन्ना कँडेललाई ‘युके व्युटी एण्ड ब्रेन’ को तेस्रो उपाधी
लन्डन । बेलायतमा सम्पन्न ‘युके व्युटी एण्ड ब्रेन’ प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै सहभागी भएकी प्रसुन्ना कँडेलले तेस्रो उपाधी हासिल गरेकी छिन । लन्डनको द प्रिन्सेस रिजेन्ट होटलमा सोमबार भएको प्रतियोगितामा कँडेलले तेस्रो उपाधी हासिल गरेकी हुन । मिस, मिसेस र क्लासिकल गरी तीनवटा विधामा भएको प्रति...
-
नम्रता मल्लले बिकिनीमा दिइन् पोज,
भोजपुरी अभिनेत्री नम्रता मल्लको बोल्डनेसको हरेक दिन सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । उनलाई हेर्दा उनले स्टाइलका हिसाबले धेरै पुराना रेकर्ड तोड्ने देखिन्छ । नम्रता मल्लले इन्स्टाग्राममा बिकिनी तस्बिर सेयर गरेर फेरि एकपटक आफ्ना फ्यानहरुको वीकेन्ड बनाएकी छिन् । पछिल्लो तस्बिरहरूमा, उनले फ्लोरल बिकिनी लगाएर सबैमा आफ्...
-
हदैसम्म खुला मोनोकोनीमा शमा सिकन्दर
टिभि अभिनेत्री शमा सिकन्दर सधैं छोटो र पश्चिमी पोशाकमा देखिन्छिन्। शमा आफ्नो लुकलाई लिएर निकै चर्चामा रहन्छिन् र उनका तस्बिर-भिडियोहरू सधैं इन्टरनेटमा हावी हुन्छन्। यसैबीच शमाको अर्को तस्विरले इन्टरनेटको तापक्रम बढाएको छ । यो तस्बिरमा उनको किलर लुकको निकै चर्चा भइरहेको छ । पछिल्लो तस्विरमा शमा सिकन्दर ...
-
निता ढुंगाना र हरिहर अधिकारी विवाह बन्धनमा बाँधिए
अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन्। चार वर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गरेका हुन्। दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित निता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ सहभागी थिए। दुई दिनअ...
-
अमिषा पटेल४६ वर्षको उमेरमा पनि यति हट
बलिउड अभिनेत्री अमिषा पटेल ठुलो पर्दाबाट टाढा भएपनि सामाजिक सञ्जालमा भने सक्रिय छिन् । अभिनेत्री आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत आफ्ना फ्यानहरूसँग सम्पर्कमा रहन्छिन् र उनीहरूलाई आफ्नो जीवनको हरेक अपडेट दिन्छिन्। अहिले अमिषाको नयाँ बिकिनी तस्बिरले इन्टरनेटको पारो चढाएको छ । ...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 36
- Next Page »












