इटहरी । संचारकर्मी तथा गीतकार बिरेन्द्र कुमार शाहको शब्द रचना तथा गायिका सपना गिरीको सुमधुर स्वरमा रहेको यो दिलबाटु बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । गीतमा अर्जुन सेन्चुरीको संगीत रहेको छ । पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा आफ्नो नाम र कामलाई वजनदार बनाउदै गएकी मोडल इशा परियार संग स्वयं गीतकार बिरेन्द...
मनोरञ्जन
-
-
बृहत सांगीतिक कार्यक्रम आयोजना गरिने
भोजपुर । दिङ्ला ब्याडमिण्टन संघको आयोजनामा यहि कार्तिक ८ गते बृहत सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा गायक प्रमोद खरेल, गायिका प्रश्ना शाक्य, नेपाल आईडलका प्रमिला राई तथा चर्चित हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) लाई आमन्त्रित गरिएको संघका अध्यक्ष राजकुमार तामाङले जानकारी दिए । बडादशैँको अवसरमा आयोजना ग...
-
भोजपरे गायक भिषण मुकारुङको “खोर्सानी डल्ले..” यु ट्युबमा भाइरल (भिडियो सहित)
काठमाडौ । भोजपुरकाे अन्नपूर्णमा जन्मेका चर्चित गायक भिषण मुकारुङको सङ्गीत र स्वरमा रहेको ‘खोर्सानी डल्ले’ गीतको म्युजिक भिडियो यतिवेला भाइरल बनेका छन् । तक्मेबुढा युट्युब च्यानल मार्फत बजारमा आएको छोटो समयमै भाइरल बनेको हो । सार्वजनिक भएको केहि समयमा नै यु ट्युबमा धेरैले मन पराउनुको कारण स्वर र सङ्गीत र पृथक शैलीको शब...
-
चलचित्र छक्का पन्जा-३ अफिसियल पोस्टर सार्बजनिक
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा सर्बाधिक चर्चा कमाउन सफल चलचित्र ‘छक्का पञ्जा ३’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। अघिल्लो बर्षहरुको सर्बाधिक सफल चलचित्र ‘छक्का पञ्जा’को सिक्वेलमा बनेको फिल्म ‘छक्का पञ्जा ३’को पोस्टर संबिधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ । यस अघि फिल्मको गीतहरु ‘पहिलो नम्बर’ र पछि उमेर ...
-
घोडामा चढेर मेरी बास्सैमा फर्किइन् ‘मैयाँ’
टेलिसिरियल मेरी बास्सैमा माग्ने बुढाकी बुढी अर्थात् मैयाँको ‘कमब्याक’ भएको छ । मेरी बास्सैको सुरुवात भएदेखि माग्ने बुढाकी बुढीको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकार सुनिता गौतम उर्फ मैयाँले यो साताको मेरी बास्सैदेखि कमब्याक गरेकी हुन् । उनले दर्शककै माया र मागका कारण आफूले मेरी बास्सैमा कमब्याक गरेको बताइन् । बी...
-
सलमानले किन परिवर्तन गरे आयुषको फिल्मको नाम
बलिउडका सुपरस्टार सलमान खानले उनका बहिनी ज्वाईँ आयूष शर्माको फिल्म लवरात्रीको नाम परिवर्तन गरेका छन् । सलमान स्वयमले यस फिल्मको नाम परिवर्तन भएको कुरा उनको ट्वीटरमार्फत जानकारी दिएका छन् । अब यस फिल्मको नाम ‘लवयात्री’ राखिएको छ । यस फिल्मको नामलाई लिएर धेरै विरोधहरु भइरहेका थिए । सलमानले यस फिल्मको नाम लबरात्रि राखेर ...
-
संगीतमा संघर्षी हिरण राई उर्फ ‘टाईफिटिङ मामा’
पछिल्लो केहि समय पूर्वेली भाकामा आफ्नो कला र गलासंगै नाम कमाएका कलाकार हुन्, ‘टाईफिटिङ मामा’ अर्थात् भोजपुरे युवा कलाकार हिरण राई । २६ वर्षीय हिरणलाई आफ्नो नामभन्दा पनि टाईफिटिङ मामा भनेर मानिसहरु चिन्ने गर्छन् । बेजोडको हाँस्यव्यङ्ग्यसहितको सुरिलो भाका लगाउने हिरण आफ्नो नाममा रमाईलो ‘टाईफिटिङ मामा’ शब्द जोडेकाले पनि उ...
-
प्रज्ञा राज्यलक्ष्मी
यस अनलाइन मार्फत हामी भ्रष्टाचार, कालोबजारी जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू बुलन्द गर्न प्रतिवद्ध छौं । हामी पत्रकारिताको मूल्य मान्यता, देशको प्रचलित संविधान, ऐन, नियम र कानूनलाई आत्मसाथ गर्दै अघि बढ्ने हामी प्रण गर्दछौं ।...
-
प्रज्ञा राज्यलक्ष्मी
यस अनलाइन मार्फत हामी भ्रष्टाचार, कालोबजारी जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू बुलन्द गर्न प्रतिवद्ध छौं । हामी पत्रकारिताको मूल्य मान्यता, देशको प्रचलित संविधान, ऐन, नियम र कानूनलाई आत्मसाथ गर्दै अघि बढ्ने हामी प्रण गर्दछौं ।...











