भोजपुर । आर्थिक वर्ष ०७५÷७६ का लागि सरकारले भोजपुरका दुई नगरपालिकालाई ६२ करोड ४९ लाख र सात गाउँपालिकालाई एक अर्ब ३० करोड ४६ लाख गरी कुल एक अर्ब ९२ करोड ९५ लाख बजेट छुट्यायो । चालु आबका लागि विनियोजित बजेट गत आबको तुलनामा नौवटै स्थानिय तहका लागि केही प्रतिशत कम भएर आएको छ । यस आबका लागि छुटिएको बजेटले सोचे अनुरुप योजना...
राजनीति
-
-
क्याम्पस प्रशासनले आफुखुशी शिक्षक राख्ने निर्णय गरेको विरोधमा स्ववियूको विज्ञप्ती
भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा महिला छात्राबासका लागि क्याम्पस प्रशासनले आफु खुशी आंशिक शिक्षक राख्ने निर्णय गरेको प्रति खेद जनाउँदै स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) भोजपुरले शुक्रबार ध्यानाकर्षण विज्ञप्ती जारी गरेको छ । केहि समय अगाडीदेखी क्याम्पसको महिला छात्राबासमा प्रशासनले आफ्नो एकतर्फी शिक्षक राख्ने निर्...




