• अब नेपालमा नै क्यान्सरविरुद्धको औषधि उत्पादन

    नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो ।   यहाँ आयोजित कार्यक्रममा आज टिजिङ्गका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सरविरु...

  • वायुसेवा निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

    काठमाडौँ — नेपाल वायुसेवा निगमलाई तत्काल निजीकरणको काम अगाडि नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आइतबार निगमलाई निजीकरण गर्ने सम्बन्धि सरकारी तयारीको विरुद्धमा परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो ।   नेपालका लागि नेपाली...

  • प्रदेश १ मा ३६६ सङ्क्रमित थपिए

    प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३६६ जना कोरोना सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका अनुसार थपिएको सङ्क्रमितमध्ये सुनसरीका १३८, झापाका १२२, मोरङका ८१, धनकुटाका नौ, इलामका छ, उदयपुरका दुई, सङ्खुवासभा, भोजपुर र उदयपुरका एक÷एक र प्रदेश बाहिरका पाँच जना रहेका छन् ।   ...

  • कोरोना खोप उत्पादक मुलुकलाई खोप उपलब्ध गराउन सरकारको आग्रह

    काठमाडौँ– नेपाल सरकारले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन उत्पादक मुलुकलाई आग्रह गर्ने निर्णय गरेको छ ।   सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देश र संस्थालाई धन्यवाद दिने र खोप उत्पादक मुलुकलाई खोप उपलब्ध गराईदिन निर्णय गरेको मन्त्री ज्ञानेन्द्रबहादुर कार...

  • ‘गोर्खा कप प्रतियोगिता’लाई प्रेम गाहा मगरद्धारा आर्थिक सहयोग

    लण्डन । गैरआवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी प्रेम गाहा मगरले तमु धि यूकेले आगामी साता आयोजना गर्न लागेको १९ औं गोर्खा कप प्रतियोगिताका लागि २ हजार १ सय १० पाउण्ड सहयोग प्रदान गरेका छन् ।   गाहा मगरले उक्त प्रतियोगिता अन्तर्गत पाराशुट जम्पतर्फको पुरस्कारका लागि सहयोग प्रदान गरेक...

  • चीनबाट ४० लाख खोप ल्याउने

    काठमाडौँ- सरकारले कोभिडबिरुद्धको खोप खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्तिमार्फत सिनोफार्मसँग भेरोसेल खरिदका लागि सम्झौता भएको  जानकारी गराएका हुन्।   खोपको आपूर्ति असार २४ बाट साप्ताहिक रुपमा हुने जान...

  • बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न आग्रह

    नेपाल ट्रेड युनियन कांग्रेसले बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको छ । ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्रबहादुर कुँवरले बिहीबार एक विज्ञप्ति जारी गरी सामाजिक सुरक्षा कोषले सम्पूर्ण प्रतिष्ठानलाई २०७८ असार मसान्तसम्म अनिवार्य रुपमा कोषमा आबद्ध हुन आग्रह गरेको अवस्थामा आफ्ना म...

  • भारतमा भेटियो डेल्टा म्यूटेशन, दोश्रो लहरभन्दा पनि शक्तिशाली हुने

    भारतमा दोश्रो लहरमा आतंक मच्चाउने डेल्टा भेरियन्टको कोरोना भाइरस अझै परिस्कृत भएर आएको छ। उक्त परिस्कृत भाइरसको नाम डेल्टा प्लस राखिएको छ। भारतका छ राज्यमा गरेको स्वाब परीक्षणबाट उक्त डेल्टा म्यूटेशनको भाइरस पत्ता लागेको हो।   भारतमा दोश्रो लहरमा बीटा भेरियन्टमा मिल्ने म्यूटेशन डेल्टामा मिल्न थालेको भारत...

  • पिसिआर मेसिन खरिद एवं व्यवस्थापनका लागि खोटाङमा कार्यदल गठन

      खोटाङ । जिल्लामा स्थापना गर्न लागिएको अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद एवं व्यवस्थापनका लागि खोटाङमा कार्यदल गठन गरिएको छ ।   जिल्लामै अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन स्थापना गर्नका लागि आवश्यक बजेट तथा जनक्ति व्यवस्था गर्न जिल्ला अस्पताल खोटाङका प्रमुख डा वैभव मल्लिकको संयोजकत्वमा चार सद...

  • बेलायतमा ‘भ्याक्सिन पासपोर्ट’ एप्लिकेशन

    लण्डन । कोरोना भ्याक्सिन लगाएको व्यक्तिको पहिचानमा सहज होस भन्ने उद्देश्यले बेलायत सरकारले ‘भ्याक्सिन पासपोर्ट’ एप्लिकेशन ल्याउने भएको छ । मे १७ बाट लागु हुने गरी बेलायत सरकारले राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस) बाट कोरोना खोप सम्बन्धित ‘भ्याक्सिन पासपोर्ट’ एप्लिकेशन ल्याउने भएको हो । कोरोना भाइरसबाट हुने थप क्षत...