भोजपुर । नजिकिएको महान चाड दशैँतिहारलाई लक्षित गर्दै भोजपुर नगरपालिकाले बजार अनुगमन गरेको छ । सदरमुकाममा सञ्चालित ८७ वटा पसल, होटलमा नगरपालिकाले गरेको अनुगमन क्रममा भेटिएको साढे ९ हजार बराबर अखाद्य बस्तु पनि नष्ट गरिएको छ । उपमेयर ममिता राईको संयोजकत्वको अनुगमन टोलीले सदरमुकामको भोटेपसल, विचबजार, पोखरेलाईन, बैङ्कर...
अनुगमन
-
-
दुर्गममा बजार अनुगमन
भोजपुर । जिल्ला अति दुर्गम भेग साल्पासिलिछो गाउँपालिकामा ग्रामिण भेगका सोझा गाउँले उपभोक्ताको स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै पहिलोपटक बजार अनुगमन गरिएको छ । प्रशासन र साल्पासिलिछो गाउँपालिकाको सक्रियतामा बजार अनुगमन गर्ने क्रममा गाउँपालिकाको वडा नं १ र २ कुलुङका केहि स्थानिय बजारका थोक किराना पसलहरुमा ...


