• ‘अवान्छित घटनाको न्यूनीकरणमा प्रतिबद्ध रहनेछौ’ महानिरीक्षक खनाल (फाेटाे फिचर)

    भोजपुर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले अवान्छित घटनाको न्यूनीकरणमा नेपाल प्रहरी निरन्तर लागी परेको बताएका छन् । आईतबार जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित भवनको उद्घाटनका लागि भोजपुर आएका महानिरीक्षक खनालले सुरक्षा व्यवस्थामा नेपाल प्रहरीले कुनै कसुर नछोडेको बताएका हुन् । पछिल्लो भोजपुर...

  • बालुवाटार जग्गा प्रकरणमा गच्छदार खोज्दै अख्तियार र सिआइबी

    प्रधानमन्त्रीनिवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सबै जिम्मेवारसँग बयान लिइरहेका छन् । तर, दुवै निकायले खोजिरहेका तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजय गच्छदार सम्पर्कविहीन छन् । दुवै निकायले बयानमा बोलाए...