राष्ट्रिय युवा संघको एकता टुंगियो, कुन जिल्लाको नेतृत्व कसको पोल्टामा पर्याे (सूचीसहित)

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आफ्नो ७७ वटै जिल्लाको एकता टुङ्गिएको छ ।

शनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री, संघका इन्चार्ज तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, संघको सहइन्चार्ज तथा संयोजक राम प्रसाद सापकोटा दिपशिखा, सहसंयोजक रमेश पौडेल लगायतका पदाधिकारीको बैठकले जिल्लाको एकतालाई अन्तिम रुप दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार