• प्रदेश १ को मुख्यमन्त्रीमा कांग्रेसको दाबी

      विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि सत्ता सहकार्यमा नेपाली कांग्रेस निर्णायक बनेको छ । प्रदेशसभामा अविश्वासको प्रस्तावका विषयमा छलफल सुरु हुने समय नजिकिँदै गर्दा कांग्रेसको भने निर्णय आएको छैन । प्रदेशसभा बैठक ...

  • राष्ट्रिय युवा संघको एकता टुंगियो, कुन जिल्लाको नेतृत्व कसको पोल्टामा पर्याे (सूचीसहित)

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आफ्नो ७७ वटै जिल्लाको एकता टुङ्गिएको छ । शनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री, संघका इन्चार्ज तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, संघको सहइन्चार्ज तथा संयोजक राम प्रसाद सापकोट...

  • कात्तिक ९ मा नेकपा भोजपुरको चियापान, सर्नुकाे कारण यस्ताे छ

    भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरले आगामी कार्तिक ९ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । वडादशैं, शुभदिपावली, उधौली, नेपाल सम्वत ११४०, ल्होसार तथा छठ पर्व २०७६ को अवसरमा उक्त कार्यक्रम आयोजना हुने नेकपा भोजपुरले जनाएको छ । दिउँसो ११ बजे जिल्ला समन्वय समितिको भवनमा हुने का...

  • पौवादुङ्मा गाउँपालिका तालाबन्दी प्रकरणः ‘गर्लफ्रेन्ड’ लाई जागिर खुवाउन गाउँपालिकामा ताला

    भोजपुर । पौवादुङमा गाउँपालिका भोजपुरको कार्यालयमा तालाबन्दी प्रक्ररणमा नयाँ तथ्य फेला परेको छ । आन्दोलनको नेतृत्व गरिरहेको संघर्ष समितिका संयोजक मनोज कार्कीले कर्मचारी मागका लागि लिईएको परिक्षामा आफ्नो निकट मान्छेलाई परिक्षामा सामेल गराई नतिजा प्रकाशनमा नाम प्रकाशित गरिदिन प्रपञ्च रचेको खुलासा हुन आएको छ । कर्मचार...