थप ३०० जनामा कोरोना पुष्टि

काठमाडौं : थप ३०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घन्टामा देशभरबाट ४५९० नमूना परीक्षण गर्दा ३०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

 

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९८१ र एन्टिजेनबाट २६०९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १७७ र एन्टिजेनबाट १२३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

 

मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप १२४ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २४५७ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार