‘मुक्तक’

  सन्जहाङ लिम्बु

सम्झिने मात्र होइन अव त
सपना पनि बुन्नु पर्छ ।
भ्रष्ट्रचारी गर्ने नेता हो
हर्क साङपाङको कुरा सुन्नु पर्छ ।

 

आफ्नो देशको खोला नाला
सीमाना रेखदेख हुनुपर्छ ।
हर्क साङपाङको जस्तो
देश भक्ति मुटु हुनुपर्छ ।

 

देशको भष्ट्रचारी नेताहरु हो
घुस, पैठ खाने दिमाग झिक्नु पर्छ ।
देशलाई कसरी संरक्षण गर्न
हर्क साङपाङसंग सिक्नु पर्छ ।

 

सुन्दर धरान बनोस
फुल जस्तो सजियोस ।
हर्क साङपाङ जस्तो स्वतन्त्र
देश भरी छाओस छाओस ।

 

सन्जहाङ लिम्बु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार