सोल्टिनीको बोली मिठो (टोटोला २) को म्युजिक भिडियो सार्वजनिक

 

सोल्टिनीको बोली मिठो भन्ने गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । अविनास राईको शब्द संगितमा बिनुसा राई र कुमार प्रयास राईको स्वरमा श्रोताहरुको माझमा अभि क्रियशन युटुब च्यानलले बजारमा ल्याएको छ । भोजपुरको नृत्य कलाकारहरु आयुस घले र सितल भुजेलको मुख्य भुमिका रहेको सो म्युजिक भिडियोमा अन्य कलाकारहरुको समेत सहभागिता रहेकोछ । यसको छायाडकन भोजपुर सदरमुकाम आसपासमा गरिएको छ । भोजपुरको माटोमा जन्मेका पेशाले कर्मचारी अविनास राईले यो गितको शब्द तथा संगित गर्नु भएको छ । अविनास राई मोफसलका चर्चित गित तथा संगितकारका रुपमा परिचित रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार