लण्डन । लामो समयदेखि समानताको लागि चलिरहेको गोर्खा आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउनका लागि गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) सम्बद्ध महिला समिति सक्रिय भएका छन । गोर्खा भूतपुर्व सैनिक संघ (गेसा)े महिला समितिले लामो समयदेखि चलिरहेको भूतपूर्व गोर्खा सैनिकहरुको आन्दोलनलाई थप निष्कर्षमा पुर्याउनका ल...
प्रवास
-
-
गेसोद्धारा बेलायतको अल्डरसर्टस्थित जानकारी सभा
लण्डन । गोर्खा भूतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले गोर्खाहरुको समस्या र समाधानका लागि भइरहेको बार्ताको बिषयमा जानकारी सभा गरेको छ । गोर्खा भूतपूर्व सैनिकहरुको जनघनत्व रहेको अल्डरसर्टस्थित एम्पायर हलमा गोर्खा भूपपुर्व सैनिक संघ गेसो अल्डरसर्ट शाखाले आज शुक्रवार जानकारी स...
-
एनआरएनए यूकेको आर्थिक उपसमिति
लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आर्थिक उपसमिति गठन भएको छ । कोषाध्यक्ष बिष्णु खरेल संयोजनमा बनेको आर्थिक समितिलाई गत सोमबार बसेको संघको भर्चुअल बैठकले पास गरेको हो । समितिको सहसंयोजकमा सहकोषाध्यक्ष शशांक शर्मा र चार्टर्ड एकाउण्टेण्ट राजेन्द्र सुबेदी छन् भने उपेन्द्र पौडेल सचिव र सुरेन रुपाखेती स...
-
गोर्खाहरुको समस्या समाधान गर्ने बार्ताबारे गेसोद्धारा जानकारी सभा
लण्डन । गोर्खा भूतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले गोर्खाहरुको समस्या समाधानका लागि भईरहेको उपलब्धीको बारे जानकारी सभा गरेको छ । प्लमस्टीडस्थित आज गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) प्लमस्टीड शाखाको आयोजनामा गोर्खाहरुको समस्या समाधानका लागि भइरहेको उपलब्धी बिषयमा जानकारी ...
-
एनआरएनए यूकेको सह–आयोजनामा ‘तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन’ बेलायतमा हुँदै
लण्डन । तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन बेलायतमा हुने भएको छ । गैर–आवासीय नेपाली संघ, ग्लोबल हेल्थ कमिटीले आयोजना गर्ने विश्व सम्मेलनको स्थानीय आयोजक भने एनआरएनए एनसीसी यूके बनेको छ । सम्मेलन सेप्टेम्बरको १७ देखि १९ सम्म बेलायतको अल्डरसटमा हुनेछ । डा. सन्जीव सापकोटा अध्यक्ष रहेको ग्लोबल हेल्थ कमि...
-
भूपू गोर्खाहरुको समस्या समाधान उन्मुखतर्फ
लण्डन । लामो समयदेखि समानताको आन्दोलन गर्दै आएको गोर्खा भूपू सैनिकहरुको माग पुरा हुने तर्फ अगाडी बढेको गोर्खा भूतपूर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईले बताएको छ । बेलायतस्थित नेपाली दुतावासमा आज भएको त्रिपक्षीय छलफलपछि गोर्खाहरुको माग र समस्या समाधान गर्ने बिषयतर्फ अगाडी बढेको सभापति राईले बताएको हो । &n...
-
गोर्खाहरुको माग सम्बोधन गर्न त्रिपक्षीय छलफल
लण्डन । भूतपूर्व गोर्खाहरुको माग र समस्या समाधान गर्ने बिषयमा आज त्रिपक्षीय छलफल भएको छ । माग र समस्या समाधान गर्नका लागि बेलायत सरकार, नेपालका सरकार र गोर्खाका प्रतिनिधिहरुबीच छलफल भएको हो । लन्डनस्थित नेपाली दूतावासमा बुधबार बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बे...
-
गोर्खाहरुको बिषयमा बार्ता हुने
लण्डन । गोरखाहरुको समस्या समाधानका लागि नेपाली दुताबास लण्डनमा त्रिपक्षीय बैठक हुने भएको छ । ८ तारिखमा बेलायती समयअनुसार बिहान ९ देखि १० बजे त्रिपक्षीय बैठक हुने भएको हो । बैठकमा बेलायत सरकारका रक्षा मन्त्री बेन बालेस, रक्षा राज्यमन्त्री लियो डोकोर्टी सहभागी हुनेछन् भने नेपाल सरकारका तर्फबाट बेलायतका ल...
-
किरात राई यायोक्खा लण्डनको पाचौं अधिवेशन सम्पन्न
लण्डन । किरात राई यायोक्खा लण्डन प्रारम्भिक कार्यसमितिको पाचौं अधिवेशन सम्पन्न भएको छ । आईतबार लण्डनको नर्थहोल्डस्थित सोसियल क्लव सम्पन्न भएको हो । अधिवेशनले विमलाकुमारी राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षहरुमा नवलक्ष्मी राई र पुरु राई चयन भएका छन भने सचिवमा किरण राई सहस...
-
चाड पर्वको पुर्बसन्ध्यामा भूपू गोर्खाहरुसंग क्यान ईन्टरनेसनल र स्याङ्जा समाज युके को भेटघाट तथा सहयोग कार्यक्रम
भूपू गोर्खाहरुसंग कम्युनिटिज् एन नेचर (क्यान) ईन्टरनेसनल र स्याङ्जा समाज युकेले आफ्नो उदेश्य अनुसार साउथ ह्यारोमा भेटघाट तथा सहयोग कार्यक्रम सम्पन्न गरेको छ । भूपू गोर्खाहरुलाई एक्लो पनबाट मुक्त गर्ने मुख्य उदेश्य रहेकोले भेलाको आयोजना गरिएको (क्यान)ईन्टरनेसनलका निर्देशक डा. बलराम ढकालले बत...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 36
- Next Page »










