भोजपुर । गत मंसिर ४ गते बाजुराको त्रिवेणी नगरपालिका ७ मा भएको अनेरास्ववियु केन्द्रिय कमिटि सचिवालय सदस्य एवम् अखिल सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटिका अध्यक्ष चेतन एडिको हत्या गरिएको घटनाप्रति स्पष्ट छानविन र पिडितलाई न्यायको माग गर्दै अनेरास्ववियु भोजपुरले जिल्ला प्रशासन कार्यालयमा ध्याना...
राजनीति
-
-
सुनसरी-१ बाट अशोक कुमार राई विजयी
सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका संघिय अध्यक्ष अशोक कुमार राई विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीकि गोमा तामाङलाई झिनो मतान्तरले पराजित गरेका हुन् । निर्वाचित राईले १७ हजार ५९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । २०४८ र २०५१ मा खोटाङ...
-
भोजपुरका सबै क्षेत्रमा सत्ता गठबन्धन विजयी
भोजपुर । भोजपुरमा प्रतिनिधि तथा प्रदेशसभाका दुवै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधीसभातर्फ माओवादी केन्द्रका सुदन किराती, प्रदेशसभा क मा मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा ख मा नेपाली कांग्रेसका विनोद वान्तावा विजयी भएका हुन् । प्रतिनिधीसभातर्फ गठबन्धनका साझा उम्मेदवार किरा...
-
भोजपुरको संघ तथा प्रदेश सबै क्षेत्रमा सत्ता गठबन्धनको निरन्तर अग्रता
भोजपुर । भोजपुरमा प्रतिनिधि तथा प्रदेशसभाको पछिल्लो मतगणना अनुसार सत्ता गठबन्धन अगाडी देखिएको छ । भोजपुरको प्रतिनिधीसभा र प्रदेशसभाका दुवै क्षेत्रमा सत्ता गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधीसभातर्फ २१ हजार सात मतगणना भईरहँदा सत्ता गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रका सुदन राईले कुल १० हजा...
-
भोजपुरमा संघ र प्रदेश दुवैमा सत्ता गठबन्धनकै अग्रता
भोजपुर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पछिल्लो मतगणना चलिरहँदा भोजपुरमा सत्ता गठबन्धन अगाडी देखिएको छ । प्रतिनिधीसभा र प्रदेशसभाका दुवै क्षेत्रमा सत्ता गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधीसभातर्फ ९ हजार ३ सय ३८ मतगणना चलिरहँदा गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रका सुदन राईले कुल ४ हजार...
-
भोजपुरमा शान्तिपूर्ण मतदान, ५० प्रतिशत मत खस्यो
भोजपुर । भोजपुरमा सौहार्दपूर्ण ढंगबाट मतदान सम्पन्न भएको छ । प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरका सम्पूर्ण मतदानकेन्द्र र मतदानस्थलमा शान्तिपूर्ण मतदान खसेको हो । आईतबार विहान ७ बजेदेखि सुरु मतदान साँझ ५ बजे सम्पन्न भएको थियो । भयरहित वातावरणमा मतदान गर्न पाउँदा मतदाताहरु उत्साह...
-
मौन अवधिमा पनि चुनावी भेलामा व्यस्त सुदन किराती, आचारसंहिता विपरीत चुनावी प्रचारबाजी (भिडियोसहित)
भोजपुर । मौन अवधि चलिरहँदा भोजपुरमा सत्ता गठबन्धनका प्रतिनिधीसभा उम्मेदवार सुदन किराती भने चुनावी भेला गर्दै हिँडेको पाईएको छ । शुक्रबार साँझ करिब ८ वजेतिर टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कस्थित चुनावी भेला गर्दै गरेको पाईएको हो । गठबन्धनबाट साझा उम्मेदवार बनेका किरातीले चुनावी भेला गर्दैगरेको भेटि...
-
भोजपुरमा मुख्यमन्त्रीका स्वकियबाटै मौन अवधिको अवज्ञा, सामाजिक सञ्जालमै प्रचारबाजी
भोजपुर । प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु भएपनि भोजपुरमा आचारसंहिता विपरीत प्रचारबाजी बढेको छ । प्रदेश १ का मुख्यमन्त्री तथा गठबन्धनका उम्मेदवार राजेन्द्रकुमार राईका स्वकिय सचिव भद्र पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा भोट मागेका हुन् । पराजुलीले मतपत्रको नमूनासहित मुख्यमन्त्र...
-
हरिबहादुर राई अर्थात निष्ठाको राजनीति
भोजपुर । चार दशक अघि विद्यार्थी राजनीतिमा प्रवेश गरेपछि नेकपा एमालेमा निरन्तर सक्रिय नेता हुन् टेम्केमैयुङ गाउँपालिका–५ खावाका हरिबहादुर राई । सादा जिवन, नम्र बोली र विकासे एजेण्डालाई उठाइरहने उनी भोजपुरमा सबै पार्टीका साझा नेताका रुपमा चिनिन्छन् । राजनीतिक आरोह—अवरोहहरु हुदै आए । खसआर्य, जनजाति, दलित,...
-
फरक अनुहार : आशाको अनुहार
राजनीति अरू कुनै क्षेत्रजस्तो पूर्वनिर्धारित बाटो भएर सधैं नहिँड्न सक्छ । राजनीतिमा आउनेहरूले अप्ठेरा, अनिश्चतता र आकस्मिकता सामनाका लागि तयार रहनुपर्छ । अविच्छिन्नता र अविचलित पहिलो सर्त हो । योग्यता, योगदान र पहलकदमी उस्तै अनिवार्य हो । यी सबै देखेर पनि पछिल्लो समयमा लाखौं युवाहरू राजनीतिमा आकर्षित भइरहेका छन् । ...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 76
- Next Page »









