• भारतीय मुलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेर इतिहास रच्ने सम्भावना कति छ ?

    एक समय थियो जब बेलायतमा भारतीय मूलका मानिसहरूले विभिन्न प्रकारका भेदभावको सामना गर्नुपर्थ्यो । त्यो समुदायका कोही व्यक्ति एक दिन देशको प्रधानमन्त्री बन्लान् भन्ने कल्पना पनि गरिँदैनथ्यो ।   विपक्षी लेबर पार्टीका सांसद वीरेन्द्र शर्मा ७५ वर्षका भए र उनी ५५ वर्षअघि पञ्जाबबाट लण्डन आएका थिए । आफ्नो प्रारम्भ...

  • माओवादी बैठक : को-को बने पदाधिकारी ? (सूचीसहित)

      नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। शनिबार बसेको स्थायी समिति बैठकमा उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।   अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार पार्टीको राष्ट्रिय महाधिवेशन र गत क...

  • कांग्रेस नेता प्रदीप गिरिको निधन

    काठमाडौं । मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता तथा सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको शनिवार राती ९ बजेर ३६ मिनेट जाँदा निधन भएको छ ।   अस्पताल स्रोतले उनको मृत्युबारेमा केही बेरमै जानकारी गराउने तयारी गरिरहेको छ । परिवारिक स्रोतका अनुसार क्यान्सर र नेमोनियाबाट पिडि...

  • प्रधानमन्त्री मोहले वामदेवको अस्थिरता

      काठमाडौं। नेपालको राजनीतिमा हक्की स्वभाव, प्रष्ट वक्ता र आफ्नो अडानबाट पछाडि नहट्ने नेताको रुपमा चिनिएका वामदेव गौतम पछिल्लो समय प्रधानमन्त्रीको अतृप्त मोहले उनलाई एक अस्थिर नेताको रुपमा परिचय दिलाएको छ।   निर्वाचन अगावै संचार माध्यममा आफूलाई भावी प्रधानमन्त्रीको दाबी गरेका गौतम २०७४ को निर्वाच...

  • गठबन्धनको निर्णय- नागरिकता विधेयक समितिमा नलैजाने, जस्ताको तस्तै पारित गर्ने

      सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रपतिबाट फिर्ता भएर आएको नागरिकता सम्बन्धी विधेयक पुनः जस्ताको तस्तै संसद‍्मा पेश गर्ने निर्णय लिएको छ ।   आज बसेको गठबन्धनको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद‍्मा विधेयक फिर्ता आउनुलाई संविधानसम्मत ठहर गरेको छ ।गठबन्धन बैठकमा सहभागी कानूनमन्त्री गोविन्द...

  • कांग्रेसका शीर्ष नेताकै टिकट जोखिममा !

    आगामी मंसिर ४ गते तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने औपचारिक निर्णय गरे पनि सत्तारुढ पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट चुनौतीपूर्ण बनिरहेको छ ।   सिट बाँडफाटको लागि गठन गरिएको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको विभिन्न खाका प्रस्तुत गरेको छ कार्यदलले प्रस्तुत गरेका खाका अनुसार गठबन्...

  • एमालेलाई बहुमतबाट रोक्न मात्रै गठबन्धनको हल्ला भइरहेको छः ओली

    काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् ।   लोकतान्तित्रक शेर्पा संघद्वारा शनिवार काठमाडौमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्...

  • चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ । एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरुका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिट...

  • माओवादीबिनै भावी सरकार कांग्रेसको रणनीति

    डेढ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध गठजोड गरेका सत्तारुढ पाँच दलले आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमै तालमेल गर्ने निर्णय गरिसकेका छन् । त्यति मात्रै होइन, गठबन्धनका शीर्ष नेताहरूबीच चुनावपछि सरकार निर्माणमा समेत अहिलेकै गठबन्धनलाई निरन्तरता दिने आन्तरिक समझदारी ब...

  • एकल चुनाव चिह्न : गठबन्धन गर्नेलाई जोखिमपूर्ण दुई विकल्प

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबारबाट दल दर्ता सुरु भएको छ । निर्वाचन आयोगले साउन ३१ गतेसम्मको समयावधी दिएर दल दर्ता थालेको हो ।   दल दर्ताका लागि आह्वान गरिएको आयोगको सूचनामा दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्न लिन सक्ने उल्लेख छ ।  राजनीतिक दलसम्बन्धी ऐनको दफा...