• प्रदेश १ को नीति तथा कार्यक्रम : कृषि, पर्यटनदेखि जल यातायात

    विराटनगर । प्रदेश १ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।   कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गरी आयात प्रतिस्थापनका लागि कृषिलाई उच्च प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।...

  • बिदा सकियो, अब के गर्छन् एआईजी विश्वराज ?

    नेपाल प्रहरीको आईजीपी बढुवामा असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेको एक महिना बढी भयो। उनको रिटमाथिको सुनुवाई अझै टुंगो लाग्न सकेको छैन।   वैशाख १९ गतेबाट आईजीपीको जिम्मेवारी धीरजप्रताप सिंहले पाएपछि विश्वराज पोखरेलले १८ गते नै बिदा हुँदै गरेका आईजीपी शैलेश थापा क्षेत्...

  • कोभिड रोकथाममा तीव्र सफलता पायौं : ओली

    नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गरेका छन् ।   अध्यक्ष ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले 'जनताको जीवन रक्षालाई पहिलो' भन्ने नारा दिएर त्यसविरुद्धको लडाइँमा धेरै मुलुकहरुले भन्दा बढी छिटो सफलता हात परेको ...

  • देउवा, प्रचण्ड, नेपालबीच बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीको नियुक्ति र सपथ रोकिएको छ । आइतबार नै नेकपा एसले सचिवालय बैठकबाट पाँच मन्त्रीको नाम सिफारिस गरिएको थियो । आज सपथ ग्रहणको कार्यक्रम रहेको थियो ।   स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ए...

  • एमाले विवाद : घनश्यामलाई डन्डा, अन्तर्घातीलाई उन्मुक्ति

    स्थानीय तह निर्वाचनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हिसाब थियो–हामी ६० देखि ७० प्रतिशत पालिका जित्छौँ। महासचिव शंकर पोखरेलले पनि सार्वजनिकरुपमै पटक–पटक त्यही हिसाब सुनाए। ‘जित्ने नै एमालेले हो’, ओली चुनावी कार्यक्रममा भन्थे, ‘एमालेको जस्तो जनाधार र तलसम्म संगठन भएको अर्को पार्टी नै छैन।’   तर, ...

  • किन मन्त्री हेरफेर गर्ने निर्णयमा पुग्यो एकीकृत समाजवादी ?

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो ।   नयाँ पठाउने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पठाइएको छ । नयाँ मन्त्रीको रुपमा...

  • हतुवागढी गाउँपालिकाको निर्णयः ६५ वर्षभन्दा माथिकालाई निःशुल्क एम्बुलेन्स सेवा

        भोजपुर । हतुवागढी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीको सपथ ग्रहणसंगै गाउँपालिकाले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका सबै क्षेत्रका शारिरीक र...

  • अघिल्लो चुनावमा उपाध्यक्षमा हारेका बस्नेत गाउँपालिका अध्यक्षमा विजयी

      भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा सत्तागठबन्धन दल नेपाली कांग्रेसका सरोज बस्नेत विजयी भएका छन् । उनले ३ हजार ९ सय ८० मत ल्याउँदै उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ध्रुवराज राईलाई हराएका हुन् । राईले कुल ३ हजार २ सय ८८ मत प्राप्त गरे । २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा ...

  • भोजपुर नगरमा गठबन्धनबाट पुनः आले निर्वाचित, उपप्रमुखमा एमालेकी शेर्पा

      भोजपुर । भोजपुर नगरपालिकामा सत्तागठबन्धन दल नेपाली कांग्रेस विजयी भएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कैलाशकुमार आले पुनः दोश्रो कार्यकालका लागि चुनिएका हुन् । आलेले उनका निकटत्तम प्रतिद्धन्दी नेकपा एमालेका भरत कुमार तामाङलाई ५ सय १५ मतले पछि पार्दै विजयी बनेका थिए । आलेले कुल ५ हज...

  • गठबन्धन ढाल्दै भोजपुरको षडानन्द नगरपालिकामा एमालेका उदास विजयी

      भोजपुर । चुनावी गठबन्धन रहेको भोजपुरको षडानन्द नगरपालिकामा नेकपा एमाले भारी मतले विजयी भएको छ । गठबन्धनबाट नगर प्रमुख पदमा नेपाली कांग्रेसका बीरबल राईलाई १ हजार १५ मतान्तरले हराउँदै नेकपा एमालेका सुरेन्द्र उदास निर्वाचित भएका हुन् । उदासले कुल ६ हजार ७ सय ७२ मत ल्याउँदा उनका प्रतिद्धन्दी राईले कुल ५ हजार स...