भोजपुर । आसन्न स्थानिय तहको निर्वाचन मिति अघि नै केहि वडा तहमा उम्मेदवारहरु निर्विरोध चयन भएका छन् । जसमा नेकपा एमालेबाट २ र नेकपा माओवादी केन्द्रबाट १ जना वडा सदस्य निर्विरोध चयन भएका हुन् । हतुवागढी गाउँपालिका ३, सिन्द्राङ्गको दलित महिला सदस्यमा नेकपा एमालेकी लक्ष्मी विश्वकर्मा, आमचोक गाउँपालिका ७, देवानटा...
राजनीति
-
-
कांग्रेस नेता गुरुराज घिमिरे सक्रिय राजनीतिबाट बिदा
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन्। स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता सकिएको भोलिपल्ट मंगलबार बिहानै उनले सामाजिक सञ्जालमार्फत वैशाख ३० गतेको चुनावलगत्तै सक्रिय राजनीतिबाट बिदा लिने बताएका हुन्। ‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ’,...
-
प्रदेश र जिल्लाले बाँडेका टिकट देउवाले खोसे, ५ ठाउँमा फेरिए कांग्रेसका उम्मेदवार
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि अख्तियारप्राप्त निकायले वितरण गरेको टिकटमाथि केन्द्रबाट हस्तक्षेप गरेको छ। सम्बन्धित प्रदेश कार्यसमिति र जिल्लाले पालिकामा वितरण गरेको टिकटमा केन्द्रबाटै हस्तक्षेप भएको हो। केन्द्रले विभिन्न प्रदेश कार्यसमितिले चार नगरपालिका प्रमुख र जिल्ला कार्यसमितिले एक ...
-
गठबन्धनमा ठूला नेताका नातागोतालाई फाइदा
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका विभिन्न जिल्लाका नेता कार्यकर्ताले गठबन्धनका नाममा टिकट नपाएर विद्रोह गरिरहेका बेला शीर्ष र प्रभावशाली नेताले भने आफ्नो परिवारका सदस्य सेट गरेका छन् । केही नेता र तीनका परिवारका सदस्य जिताउन गठबन्धन गरेको भन्दै तलबाट कार्यकर्ताले विरोध गरिरहेका छन् । तर देशका ६ मध्...
-
स्थानीय तह निर्वाचन : देशभरी ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता
स्थानीय तह निर्वाचनमा भाग लिन विभिन्न पदमा देशभरी ८१ हजार भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार राती साढे ८ बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएका हुन् । सबैभन्दा धेरै मधेश प्रदेशमा १९ हजार १०९, प्रदेश नम्बर एकमा १४ हजार ९३४, लुम्बिनी प्रदेशमा १४ हजार ७६२, बागमती प...
-
देशभर उम्मेदवार मनोनय सुरु, यस्तो छ निर्वाचन कार्यतालिका
आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनय सुरु भएको छ। देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनय सुरु भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारल...
-
एमालेले टुङग्यायो महानगर र उपमहानगरको उम्मेदवारी, कहाँ को-को?
काठमाडौं। नेकपा एमालेले पाँच महानगरपालिका र नौ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारीको नाम टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले पाँच महानगरपालिका र नौ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारीको नाम टुंगो लगाएको एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। &...
-
भोजपुरका ‘ध्रुवे हात्ती’- दोस्रोपटक महागठबन्धन पल्टाउन चुनावी मैदानमा
सत्तारुढ पाँच दलको तालमेलका कारण यो पटकको चुनाव जित्न नेकपा एमालेलाई सकस छ । तर, अधिकांश ठाउँमा चुनौती बढिरहँदा भोजपुर टेम्केमैयुङ गाउँपालिकाका ध्रुवराज राई भने ढुक्क छन् । किनकि २०७४ कै चुनावमा महागठबन्धनलाई हराएर एमालेका ध्रुवराजले यो गाउँपालिकामा विजय हात पारेका थिए । उनी चुनावी मैदानमा हो...
-
वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन
वीरगन्ज महानगरपालिकामा नेकपा(एमाले) र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)बीच गठबन्धनकाे सहमति जुटेकाे छ। ३० वैशाखमा हुने चुनावमा वीरगन्जकाे मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन्। सरावगी वर्तमान मेयर हुन्। उनी हालै मात्र एमाले...
-
विराटनगर कांग्रेसले गठबन्धनको निर्णय नमान्ने, एक्लै चुनाव लड्ने
सत्तारुढ गठबन्धनले भागबण्डाका लागि लिएको निर्णय नेपाली कांग्रेस विराटनगर महानगर समितिले नमान्ने भएको छ। गठबन्धनको निर्णयप्रति रुष्ट बनेको समितिले विराटनगरमा कुनै पनि दलसँग तालमेल नगरिकन वैशाख ३० गतेको स्थानीय तह चुनावमा एक्लै भिड्ने निर्णय यसअघि नै गरिसकेको छ। निर्णयमात्रै हैन, आकांक्षीमध्येबाट मेयर र ...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 76
- Next Page »










