• गठबन्धनको निर्णयले वीरगन्ज र जनकपुर कांग्रेस निराश, निर्णय नसच्याए कठाेर कदम

    आगामी वैशाख ३० गते हुने निर्वाचनको लागि पाँच दलीय गठबन्धनले मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगर र औद्योगिक सहर वीरगन्ज महानगरको प्रमुख जसपालाई दिने निर्णय गरेसँगै कांग्रेसमा निराशा छाएको छ। यो निर्णयलाई कदापी नस्वीकार्ने र निर्णय सच्याउनु पर्ने कांग्रेस नेता कार्यकर्ताले माग गरेका छन्। निर्णय नसच्या...

  • युवामा अपेक्षा गर्ने मिहेनत नगर्ने बानी भए त्याग्नु पर्छः एमाले अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा रहेको देशभक्ति सुशासनको अकांक्षा, सामाजिक सदभाव, राष्ट्रिय एकता, सम्मृद्ध नेपा सुखी नेपाल परिकल्पना पुरा गर्ने अठोटबाट अत्यन्त खुसी लागेको बताएका छन्।   ललिपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले...

  • मधेश प्रदेशका सिट बाँडफाट गर्न सत्तारुढ गठबन्धन दललाई सकस

    मधेस प्रदेशमा चुनावी तालमेल गर्न सत्तारुढ गठबन्धनलाई सकस भएको छ। प्रदेशका चुनावी तालमेल गर्न प्रदेश स्तरीय सत्तारुढ गठबन्धन दलको पटक–पटक वैठक बसे पनि अझै पालिका बाँडफाटमा सहमति जुटन सकेको छैन।   सोमबार बसेको सत्तारुढ गठबन्धनले पहिलो चरणमा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र वर्तमानमा लोसपाले नेतृत्व...

  • प्रधानमन्त्री देउवाको गृहजिल्ला मै असन्तुष्ट

    काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसका असन्तुष्ट पक्षले आसन्न निर्वाचनमा बागी उम्मेदवारी दिने तयारी गरेको छ।   पार्टीको १४ औँ महाधिवेशनमा विवाद भएको क्रियाशील सदस्यको विषय अहिलेसम्म समाधान नभएपछि पूर्वजिल्ला सभापति कर्ण मल्ल समूहले कांग्रे...

  • एमालेको घोषणा पत्र अनुमोदन, चुनाव सार्न खोजे प्रतिवाद गर्ने

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय तहको निर्वाचनको घोषणा पत्र अनुमोदन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको सचिवालय बैठकमा घोषणा पत्र अनुमोदन भएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए। पार्टी स्थापना दिवसको अवसरमा वैशाख ९ गते उक्त घो...

  • एमाले सरकार हुँदाको विकास देखेर विपक्षी अतालिएः अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशको विकास देखेर विकास बिरोधी अत्तालिएर सरकार ढालेको आरोप लगाएका छन्। आइतबार नेकपा एमाले हुम्लाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम देख्न नसक्नेहरु सरकार ढाल्न अदालत गएको आरोप लगाएका हुन्...

  • चितवन कांग्रेस सभापति खनाल भन्छन्– भरतपुर माओवादीलाई छाडेमा नतिजा प्रतिकुल आए जिम्मा लिन्नौँ

    चितवन । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए आफूहरूले जिम्मा नलिने बताएका छन् । भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने खनालले बताए ।  ...

  • पाँच दलीय गठबन्धनः केन्द्रमा सहमति, जिल्लामा तोडिदैँ

    काठमाडौं।नेपाली कांग्रेसको नेतृत्वको सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने बारेमा केन्द्रमा सहमति भए पनि जिल्लाहरूमा तोडिने क्रम सुरु भएको छ ।विगतमा निर्वाचन जितेका स्थानमा सोही पार्टीले उम्मेदवारी दिने तर एमालेसहित अन्य दलले जितेका स्थानमा भने भागबन्डा गर्ने मोटामोटी सहमति बाहिरिएलगत्तै गठबन्धनमा समस्या देखा पर्ने क्रम...

  • एमालेमा ८० प्रतिशत ‘इमानदार’ कम्युनिस्ट छन् : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)मा ८० प्रतिशत ‘इमानदार’ कम्युनिस्टहरू रहेको बताएका छन् । बिहीबार खुमलटारमा आयोजित ‘माओवादी ध्रुवीकरण र एकता कार्यक्रम’मा उनले नेतृत्वले उनीहरूलाई बन्दी बनाएर राखेको आरोप लगाए ।   “एमालेभित्र सबै खराब छन् भन्ने होइन । त्य...

  • विरोधी बलिया छन्, हामीलाई विभाजित हुने छुट छैन : शेखर

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट कसैलाई नभएको बताएका छन्। नयाँ वर्षको शुभकामना दिँदै नेता कोइरालाले कांग्रेसलाई तीनै तहको निर्वाचनमा विजयी बनाउने र नेपाली जनताको मुहारमा खुसी ल्याउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।   ‘नयाँ ...