• राजनीतिक दल बल्ल घोषणपत्रको तयारीमा

    काठमाडौं। आमागी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलका नेता, कार्यकर्ताहरु यति बेला चुनावी अभियानमा केन्द्रित छन्। चुनावी परिणाम आफू अनुकूल बनाउन ठूला पार्टीका ठूला नेतादेखि सबै साना दलहरु तीब्र रुपमा प्रचार प्रसारमा लागेका छन्। तर देशका राजनीतिक दलहरु कुनै खास चुनावी एजेण्डा भन्दा ...

  • माओवादी केन्द्र परित्याग गरेका विष्ट एमाले प्रवेश गर्दै

    माओवादी केन्द्र परित्याग गरेका निवर्तमान प्रदेश सांसद ठम्मर विष्टसहितकाे समूह एमालेमा समाहित हुने भएको छ। विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत आइपुगेका छन्।   सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत सभा गृहमा आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विष्टलाई प...

  • कांग्रेसलाई १३ सिटमा झार्दिन्छौंः एमाले अध्यक्ष ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा १३ सिटमा झार्दिने बताएका छन् । अनेरास्ववियूले आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित भएको कांग्रेस अब १३ सिटमा झार्नु पर्ने बताए । यसका लागि तयारीमा लाग्न उनले कार्यकर्तालाई निर्देशन प...

  • चुनावी प्रचार अभियानमा गठबन्धन दलहरू एक्लाएक्लै

    काठमाडौं ।सत्तारुढ गठबन्धन आगामी चुनावसम्म सँगै जाने भने पनि चुनाव प्रचार अभियान भने छुट्टैछुट्टै गरेका छन् । गठनबन्धनमा आवद्ध दलले चुनावमा सँगै जाने भनेर आधिकारीक रुपमा घोषणा नै नगरे पनि सत्ता गठबन्धन आगामी चुनावसम्मको लागि निर्माण भएको हो ।   गठबन्धनसहित चुनावमा जानेबारे दलहरूले छुट्टाछ्ट्टै छलफल गरेर ...

  • ओलीको मधेसमा पहिलो बन्ने रणनीति

    काठमाडौं। २०७४ सालको निर्वाचनको पूर्वसन्ध्यामा चुनावी कार्यक्रम गर्न एमालेलाई मधेसमा सजिलो थिएन। एमालेलाई मधेस विरोधी पार्टीका रुपमा मधेस केन्द्रित दलले चित्रण गरेका थिए भने मधेसमा एमालेका नेतालाई ‘प्रवेश निधेष’ थियो।   तर चुनावमा बाम गठबन्धन बनेर एमाले सबैभन्दा ठूलो दल बनेर एमाले अध्यक्ष केपी शर्मा ओलील...

  • पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुस्ः महामन्त्री थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताएका छन्। ‘कम्युनिष्टहरुले पाँच वर्ष शासन गरेको हामीले हेरिसक्यौं, यदि देश बनाउने हो भने नेपाली जनताले पाँच वर्षका लागि कांग्रेसलाई जिम्मेवारी दिनुपर्छ,’ बाँकेको कोहलपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनल...

  • तीनै तहको निर्वाचनमा एमालेको एक्लै बहुमत : पोखरेल

    जनकपुरधाम: नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका छन्। पाँच दलीय गठबन्धनले एमालेलाई कुनै फरक नपर्ने दाबी गर्दै पोखरेलले आगामी स्थानीय, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका हुन्।   सोमबार जनकपुरधाममा नेकपा एमाले...

  • वीरगञ्जका मेयर विजय सरावगी एमाले प्रवेश

    मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगी शनिबार एमालेमा प्रवेश गरेका हुन्।   उनलाई अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्ज पुगेर पार्टीमा भित्र्याएको एमाले पर्साका अध्यक्ष प्रभु हजाराले जानकारी...

  • जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले होः अध्यक्ष ओली

    नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउने कार्यक्रममा उनले देश बनाउने जिम्मेवार पार्टी एमाले भएको दाबी गरेका हुन् ।   जनताका दुःखकष...

  • प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि संसदमा छलफल हुने

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल अघि बढ्ने भएको छ । आइतबारको प्रतिनिधि सभा बैठकको सम्भावित दैनिक कार्यसूचीमा जबरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ ।   महाभियोगको प्रस्तावमा सभामुख अग्नी प्रसाद सापकोटाले नेप...