काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फ...
राजनीति
-
-
पोखरेललाई मुख्यमन्त्री पदबाट ‘खारेज’ गरेको चार दलको घोषणा
लुम्बिनी प्रदेशका चार विपक्षी दलको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेललाई पदबाट ‘खारेज’ गरेको घोषणा गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), र राष्ट्रिय जनमोर्चाको गठबन्धले बुटवलमा संयुक्त पत्रकार सम्मेलन गरी नेकपा एमालेका नेता पोखरेलले किर्ते गरेर बहुमत पु¥याएको आर...
-
देउवाले बोलाए पदाधिकारी बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। साेमबार दिउँसो २ बजे बुढानिलकण्ठस्थित सभापतिकै निवासमा पदाधिकारी बैठक बोलाइएको हाे। बैठकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छ्लफल हुने नेताहरुले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णय गरको भो...
-
अल्पमतमा पर्दापर्दै नियुक्ति, प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमै बोलाएर सपथ
अल्पमतमा पर्दैपर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका छन् । अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको समावेदनअनुसार प्रदेशसभाको अधिवेशन आइतबार बोलाइएको थियो । तर अधिवेशन सुरु हुन नपाउँदै मुख्यमन्त्री पोखरेलले र...
-
जसपाका बहुमत सांसद ओली सरकारबिरुद्ध, अविश्वास प्रस्तावको पक्षमा बहुमत पुग्यो
सरकार गठनका बारेमा लामो समयदेखि अनिर्णित जनता समाजवादी पार्टी(जसपा)ले ओली सरकारबिरुद्धको अविश्वास प्रस्तावका पक्षमा उभिने निर्णय गरेको छ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाली कांग्रेस र माओवादीले ल्याउने अविश्वास प्रस्तावका पक्षमा उभिन...
-
ओली नकचरो, देउवाले साँठगाँठ गरे : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले साँठगाठ गरेको आरोप लगाएका छन्। पौडेलले देउवाले ओलीलाई हटाउन तदारूकता नदेखाएकोसमेत आरोप लगाएका छन्। 'कम्युनिष्ट पार्टी विभाजित भएर अविश्वासको प्रस्ताव अघि बढाएका बेला कांग्रेसले (स...
-
ओली सरकारको दिनगन्ती सुरु भएकै हो ?
फागुन २३ गते कानुनीरूपमा अलग भएर पेरिसडाँडामा फर्किएपछि माओवादी केन्द्रले सबैभन्दा बढी सामना गरेको प्रश्न हो– “सरकारविरुद्ध अविश्वासको प्रस्ताव कहिले दर्ता हुन्छ ?” माओवादी केन्द्रसँग त्यसको ठोस जवाफ थिएन । पार्टी कमिटीको बैठकपछि सधैँ ऊ यो प्रश्नबाट सधैँ तर्किन्थ्यो । उम्कन खोज्थ्यो । र, माओवादी केन्द्...
-
हर्कराज पाण्डेको अध्यक्षतामा नेकपा एमाले मानेभञ्ज्याङ वडास्तरीय कमिटी गठन
भोजपुर । रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङस्थित नेकपा एमालेको वडास्तरी कमिटी गठन भएको छ । हर्कराज पाण्डेको संयोजकत्वमा २० सदस्ययीय वडास्तरीय कमिटी गठन भएको हो । नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश १ का सांसद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा गठन गरिएको उक्त वडा भेलामा नेकपा एमाल...
-
केन्द्रमा केहीदिनमै कायापलट गराउने तयारीमा छौं : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै केन्द्रमा नयाँ कायापलट गराउने चेतावनी दिएका छन्। चितवनको माढीमा आइतबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ सरकार बनाएर निरङ्कुश र असंवैधानिक सरकारलाई ठेगान लगाइ कायापलट गराउने अन्तिम तयारी भइरहेकाे दाबी गरेका हुन् । &...
-
एमालेमा जुनसुकै बेला कर्णाली प्रकरण दोहोरिन सक्छ: भीम रावल
काठमाडाै । नेकपा एमालेका नेता भीम रावलले एमालेमा जुनसुकै बेला कर्णाली प्रकरण दोहोरिन सक्ने चेतावनी दिएका छन् । केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल पक्षीय एमाले सांसदलाई पेल्ने नीति लिएको र प्रदेशमा पनि निषेधको राजनीति गरेको आरोप लगाउँदै रावलले यस्तै अवस्था रहिरहे देशभर कर्णालीको कदम चल...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 76
- Next Page »










