जेठ ६ गते सर्वोच्च अदालतले सांसद नरहेर पनि मन्त्री बनेका ७ जनाको नियुक्तिलाई बदर गर्न आदेश दियो।सर्वोच्चको आदेशसँगै गृहमन्त्री रामबहादुर थापा 'बादल', उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, श्रम मन्त्री गौरीशंकर चौधरी र...
राजनीति
-
-
विपक्षी गठबन्धनको बैठकमा निर्वाचन आयोगको भूमिकामाथि छलफल
विपक्षी दलहरुको गठबन्धनको आइतबार बसेको बैठकमा निर्वाचन आयोगको भूमिकाबारे छलफल भएको छ। निर्वाचन आयोग संवैधानिक आयोग भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सेटिंगमा’ चलेको भन्दै आयोगको भूमिकाबारे छलफल भएको हो। बैठकमा सहभागी माओवादी केन्द्रका नेता देव गुरुङले निर्वाचन आयोगको भूमिका निष्पक्ष नदेखिएको विषयम...
-
स्वच्छ छविका मानिएका ८० वर्षीय नेताले मेरो हस्ताक्षरको दुरुपयोग गरे : बाबुराम भट्टराई
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन आयोगमा आफ्नो हस्ताक्षरको दुरुपयोग भएको बताएका छन् । आइतबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत् भट्टराईले ‘स्वच्छ छवि मानिएका’ अध्यक्ष महन्थ ठाकुरले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका हुन् । ठाकुरको नाम उल्लेख नगरी उन...
-
महन्थ समूहले किर्ते कागजको भरमा निर्वाचन आयोगमा निवेदन दिएको उपेन्द्र समूहको दावी
जनता समाजवादी पार्टी (जसपा)को विवादका बीच एक अध्यक्ष महन्थ ठाकुर समूहले किर्ते कागजको भरमा निर्वाचन आयोगमा निवेदन दिएको अर्का अध्यक्ष उपेन्द्र यादव समूहले दावी गरेको छ। महन्थ ठाकुरले यादव पक्षीय कार्यकारिणी समितिका सदस्यहरुलाई हटाएर आफू निकटलाई मनोनित गर्दै निर्वाचन आयोगमा विवरण अध्यावधिकका लागि निवेदन...
-
निर्वाचन आयोगको विश्वसनीयतामै प्रश्न– ओलीको ‘सेटिङ’ मा चल्छ?
निर्वाचन आयोग प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सेटिङ’मा चलेको आरोप दलहरुले लगाएका छन्। दलहरुको आन्तरिक विवाद निरुपणमा आयोगले ओलीकै इसारामा काम गरेको उनीहरुको भनाइ छ। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादमा अनिर्णित बनेको आयोगले आइतबार जनता समाजवादी पार्टी (जसपा) को विवादमा समेत दुवै पक्षको द...
-
पुरानो नक्सा देखाएर बाबुरामले दिए भारतीय मिडियालाई अन्तर्वार्ता
काठमाडौं। जनता समाजवादीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले हालै भारतीय मिडियालाई अन्तर्वार्ता दिँदा जानाजान नेपालको पुरानै नक्सा देखाएर दिएको पाइएको छ। भारतीय संचारमाध्यम द प्रिन्ट को युट्युव च्यानलमा ‘द प्रिन्ट डिवेट’ कार्यक्रममा मे ३० तारिक अर्थात् ५ दिनअघि अन्तर्वार्त...
-
गण्डकी प्रदेश सभामा विपक्षीको आक्रोश : कि विश्वासको मत लेऊ, नभए विकल्प देऊ
जेठ १६ देखि सुरु भएको गण्डकीको बजेट अधिवेशनको पहिलो दिन संसदमा प्रतिनिधित्व गर्ने पाँच दलका नेताहरूले सम्बोधन गरे । कोरोना महामारीकाबीच सुरु भएको यो अधिवेशनले आगामी आर्थिक वर्षभित्र सरकारले गर्ने कामदेखि बजेटको खाका यही दुई हप्ताभित्र आउँछ । यसै विषयमा संसद् केन्द्रित रहेर घनीभूत छलफल, सुझाव र रचनात्मक...
-
‘राष्ट्रपतिजीले गरेको निर्णय बदर हुन्छ’
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला २०७२ सालमा जारी वर्तमान संविधान मस्यौदा गर्ने समितिका सभापति थिए । अहिले संविधानको धारा ७६ (५) को प्रयोगका सम्बन्धमा विभिन्न कोणबाट बहस भइरहेको छ र अदालतमा मुद्दा पनि परेको छ । यसै सम्बन्धमा हामीले उनलाई संविधानको धारा ७६ (५) को मर्म के हो र संविधानको मस्यौदा त...
-
बेलायतमा भुपु गोर्खा सैनिक विष्णु गुरुङ मेयरमा निर्वाचित
लण्डन । बेलायती राजनीतिमा इतिहास रच्दै एक भुपुर्व सैनिक मेयरमा निर्वाचित भएको छ । पुर्व बेलायती गोर्खा सैनिक विष्णु बहादुर गुरूङ मेयरमा निर्वाचित भएका हुन । बेलायतमा भइरहेको स्थानीय निर्वाचन अन्तर्गत होन्स्लो बोरो काउन्सिलका मेयरमा गुरूङ निर्वाचित भएका हुन् । १९ बर्ष बेलायती सैनिकमा काम गरेका गुरुङ अवकाशपछि बेला...
-
बादलविरुद्ध कसलाई उठाउँदैछन् कांग्रेस–माओवादी ? यस्तो छ अंकगणित
काठमाडौं । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आउँदो जेठ ६ गते हुँदै छ । सर्वोच्च अदालतको आदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भएपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका थिए । गृहमन्त्री नछोड्ने बरु पार्टी छोड्ने अडानमा रहेका रामबहादुर थापा ‘बादल’ एमालेतिर लागे...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 76
- Next Page »










