• बालुवाटार जग्गा प्रकरणमा गच्छदार खोज्दै अख्तियार र सिआइबी

    प्रधानमन्त्रीनिवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सबै जिम्मेवारसँग बयान लिइरहेका छन् । तर, दुवै निकायले खोजिरहेका तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजय गच्छदार सम्पर्कविहीन छन् । दुवै निकायले बयानमा बोलाए...

  • पूर्वएमालेका वरिष्ठ तीन नेताको जिम्मेवारी टुंगियो

    नेकपामा पूर्वएमालेतर्फका तीन वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनालको जिम्मेवारी टुंगिएको छ । नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने गौतमलाई संगठन विभाग प्रमुख तोकिएको छ । खनालले नीति अध्ययन प्रतिष्ठानको नेतृत्व पाएका छन् ।बिहीबार राति र शुक्रबार बिहान बैठक बसेर पूर्वएमालेतर्फका ६ सचिव...

  • ‘सरकार नेतृत्व परिवर्तन हुन्छ, मन्त्री फेरिनुपर्छ’

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता देवेन्द्र पौडेलले सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने जिकिर गरेका छन् । बुटवलमा भएको एउटा साक्षात्कारमा उनले सरकारको काम प्रभावकारी देखिन नसकेको भन्दै मन्त्री पनि तत्काल परिवर्तन हुनुपर्ने बताए । सरकारको नेतृत्व ५ बुँदे सहमतिका आधारमा फेरिने र त्यो बेला आइनसकेको बताएका उ...

  • विप्लव समूहसँग वार्ता गर्न संयन्त्र परिचालन

    काठमाडौं - सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरी वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने...

  • सांसद सुदन किराती भन्छन्: दुवै जुझारु युवा मारिए, यसरी त भएन, वार्ता गरौं

    काठमाडौं । भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य सुदन राई लामो समय जनयुद्धमा सहभागी भएर आएका एक नेता हुन्। उनीसँगै जनयुद्धमा सहभागी भएका उनका कयौँ साथीहरु अहिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा छन् । बुधबार बिहान भोजपुर सदरमुकामस्थित हटियामा भएको घटनामा सांसद किरातीले चिनेका दुवैजना मारिए। मारिनेमा एकजना...

  • संखुवासभा-भोजपुरमा विप्लवको सेल्टर खोज्दै प्रहरी, दुई कार्यकर्ता पक्राउ, एउटा हतियार बरामद

    संखुवासभा । सोमबार बिहान संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा नेत्रविक्रम चन्द विप्लपका कार्यकर्तासँग भएको भनिएको गोली हानाहानपछि उतारिएको करिब एक सयजना सुरक्षाकर्मीको टोली अझै फर्किएको छैन। विप्लवका कार्यकर्ता बास बसेको ठाउँमा प्रहरीसँग जम्काभेट हुँदा भएको गोली हानाहानका क्रममा बेपत्ता भएका आफ्ना दुईजना कार्यकर्...

  • पार्टीको घोषित नीति नै जनताको जनवाद हो : नेता रावल

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीको विधानमा नै जनताको जनवाद घोषित नीति रहेकोले यसप्रति अनावश्यक विवाद सिर्जना गर्न नहुने स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले पार्टीको...

  • नेकपामा स्थायी समिति र केन्द्रीय कमिटी बोलाउन दवाव

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बोलाउन माग उठेको छ । नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले राजनीतिक कार्यदिशामा छलफल गर्न पनि केन्द्रीय कमिटीको बैठक आश्यक रहेको बताए । उनले केन्द्रीय कमिटी बैठक बस्नु अगाडि स्थायी समितिको बैठक बसेर एजेण्डाहरू तय गर्न केन्द्री...

  • चीन फुटाउने अभियानमा सत्तारुढ दलकै नेता सक्रिय

    फ्रि–तिब्बतको गतिविधिमा संलग्न समाजवादी पार्टी नेपालका एक जना सांसदलाई कारबाही भएपछि नेपालका राजनीतिक दलका नेता र सांसदहरूमाथि ठूलो आशंका उब्जिएको छ । सो पार्टीले सांसद तथा पर्सा जिल्ला कमिटीका अध्यक्ष प्रदीप यादवलाई निलम्बन गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको केन्द्रीय कार्यकारिणी...

  • राजनीतिक कार्यदिशा ‘जबज की जनताको जनवाद’ भन्ने विषयले नेकपामा मतभेद

    काठमाडौं। राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवादी की जनताको जनवाद भन्ने विषयमा सत्तारुढ नेकपाभित्रको मतभेद देखिएको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर गठन भएको नेकपाभित्र राजनीतिक कार्यदिशाको मतभेद सतहमा  देखिएको छ। पूर्व एमालेहरु  जनताको बहुदलीय जनवादको पक्षमा देखिएका छन् भने पूर्व माओवादी केन्द्र ...