इरानले शनिबार फेरि हर्मुजको जलडमरू बन्द गरेर अमेरिकाले आफ्ना बन्दरगाहहरूमा गरेको नाकाबन्दीको बदला लिएपछि यसको प्रभाव यस क्षेत्रमा हुने ढुवानीमा स्पष्ट रूपमा देखिएको छ। जहाज ट्र्याकिङ वेबसाइट मरीनट्राफिकले देखाउँछ – हाल कुनै पनि जहाज समुद्री मार्गबाट आवतजावत गरिरहेको छैन, यद्यपि धेरै जहाजहरू खाडी वरिप...
विश्व
-
-
अमेरिका–इरान वार्ता निष्कर्षविहीन
अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन बनेको छ । पाकिस्तानको राजधानी इस्लामावादमा शनिबार दिउँसोदेखि २१ घण्टासम्म चलेको वार्ता बिनानिष्कर्ष टुङ्गिएको हो । वार्ता निष्कर्षमा पुग्न नसकेपछि उपराष्ट्रपति जेडी भान्स नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ । अमेरिकाले आफ्ना मागहरू इरानले अ...
-
इरानलाई सहयोग गर्न कुखुराको एउटा अण्डा ४० हजारमा बिक्री
इरानमा जारी द्वन्द्वका पीडितहरूलाई सहयोग गर्ने उद्देश्यले भारतको लद्दाखको लेह जिल्लामा आयोजना गरिएको चन्दा संकलन अभियानमा मानवीय संवेदनासहितको एउटा अनौठो दृश्य देखिएको छ। स्थानीय बासिन्दाहरूले द्वन्द्वग्रस्त क्षेत्रका बालबालिका र पीडितका लागि देखाएको ऐक्यबद्धता स्वरूप एउटा साधारण अण्डा २५ हजार भारतीय रुपैयाँ (४० हज...
-
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी समाचार एजेन्सी फर्सले जनाएको छ । फर्सका अनुसार, अमेरिकाको यो प्रस्ताव इरानलाई बिहीबार एक ‘मैत्रीपूर्ण’ देश मार्फत पठाइएको थियो । स्रोतका अनुसार, वाशिङटनले युद्धविराम सुनिश्चित गर्न कूटनीतिक प्रयास तीव्र बनाएको छ । यो कदम विशेष गरी कु...
-
इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको संकेत
इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारहरूलाई आगामी केही हप्ताभित्रै द्वन्द्व अन्त्य गर्ने लक्ष्य रहेको बताएको एक प्रतिवेदनले उल्लेख गरेको छ। यसले कूटनीतिक समाधानतर्फ अमेरिका झुकिरहेको संकेत गर्छ। वा...
-
इरानले ३८०० किलोमिटर टाढा डिएगो गार्सियाको सैन्य अड्डामा हान्यो
इरानले अमेरिकाले अनुमानै नगरेको डिएगो गार्सियास्थित सैन्य अड्डामा दुईवटा ब्यालेस्टिक मिसायल प्रहार गरेको द वाल स्ट्रिट जर्नलले जनाएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार, इरानले अमेरिका र बेलायतको संयुक्त सैन्य अड्डाका रुपमा रहेको डिएगो गार्सियातर्फ मध्यम दूरीका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरे...
-
इरानले गर्यो रुससँग संयुक्त नौसैनिक अभ्यास
रुस र इरानले बिहीबार ओमानको सागर र उत्तरी हिन्द महासागरमा संयुक्त नौसेना अभ्यास गरेका छन्। संयुक्त अभ्यासका प्रवक्ता रियर एडमिरल हसन मग्सुदलुले अभ्यासको उद्देश्य सुरक्षा बढाउनु र समुद्री सहयोगलाई सुदृढ पार्नु रहेको बताएका छन्। बीबीसीका अनुसार यो संयुक्त अभ्यास यस्तो समयमा भएको हो, जतिबेला अमेरिकाले इरा...
-
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
अमेरिकाले रुसी झण्डावाहक तेल ट्याङ्कर कब्जा गरेको छ । एटलान्टिक महासागरमा दुई हप्ताभन्दा बढी समय चलेको लुकामारीपछि अमेरिकी सेना र कोस्ट गार्डले भेनेजुएलासँग सम्बन्धित रुसी झण्डावाहक एउटा तेल ट्याङ्कर जफत गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यो अपरेशनका क्रममा नजिकै एउटा रुसी पनडुब्बीले उक्त ट्याङ्...
-
भेनेजुएलाका राष्ट्रपति मादुरो नियन्त्रणमा लिएको ट्रम्पको दाबी
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको विरूद्ध ठूलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताएका छन् । “संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित ...
-
बेलायतकी पूर्व मन्त्रीलाई बंगलादेशमा २ वर्षको जेल साजाय
बेलायतकी पूर्व मन्त्री टुलिप सिद्दिकीलाई भ्रष्टाचारको आरोपमा बङ्गलादेशको एक अदालतले दुई वर्षको जेल सजाय हुने फैसला सुनाएको छ । सिद्दिकी सहित अन्य १६ जनालाई एकै पटक भ्रष्टाचार मुद्दामा सो फैसला सुनाइएको हो । अदालतले सिद्दिकीलाइ दुई वर्षको जेल र १ लाख बंगलादेशी टाका जरिवाना गर्ने फैसला गरेको समाचारमा जना...
- 1
- 2
- 3
- …
- 24
- Next Page »










