गिजाबाट रगत बग्ने समस्याले धेरैलाई सताएको हुन्छ । सामान्यतया तथा कहिलेकाहीँ कडा ब्रसले दाँत माझ्दा, जुन पायो त्यही मञ्जनले दाँत माझ्दा, गिजामा चोटपटक लागेमा रगत आउन सक्छ । त्यस्तै धेरै चिसो, अनि तातो खानेकुरा खाँदा, केही रासायनिक औषधि आदिको प्रयोगले पनि गिजाबाट रगत आउँछ । यद्यपि यी बाहेक अन्य समस्याका कारण गिजाबाट ...
स्वास्थ्य/जीवन शैली
-
-
काठमाडौंको फोहोर व्यवस्थापनका लागि त्रिपक्षीय सहमती
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीय तहबीच त्रिपक्षीय सहमती भएको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाहोर व्यवस्थापनका लागि सोमबार तीनै पक्षले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन्। शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठ...
-
हतुवागढी गाउँपालिकाको निर्णयः ६५ वर्षभन्दा माथिकालाई निःशुल्क एम्बुलेन्स सेवा
भोजपुर । हतुवागढी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीको सपथ ग्रहणसंगै गाउँपालिकाले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका सबै क्षेत्रका शारिरीक र...
-
सौन्दर्य सामग्रीमा कतिसम्म भरोसा गर्ने ?
पछिल्लो समय सौन्दर्य बजारमा देखिएको विश्वव्यापी वृद्धि वास्तवमै ऐतिहासिक र आश्चर्यजनक मानिएको छ । २०१९ मै ग्लोबल कस्मेटिक बजार ३८०.२ अर्ब डलर पुगेको थियो भने अबको ५ वर्षमा झन्डै ५०० अर्ब डलरको हुने प्रक्षेपण गरिएको छ । आधुनिक जीवनशैलीमा कस्मेटिक्स लगायत सौन्दर्य सम्बन्धी उत्पादन मानिसको दैनिकीको अभिन्न हिस्सा बनिसक...
-
गर्मीमा छालाको यसरी गरौँ ख्याल
पछिल्लो समय गर्मी ह्वात्तै बढेको छ । गर्मी याममा छालामा छिटै सङ्क्रमण हुने चिकित्सकहरू बताउँछन् । गर्मीसँगै धुवाँ, धुलो अर्थात् बाहिरी वातावरणको ख्याल नगरेमा छालामा प्रत्यक्ष असर पुर्याउँछ । गर्मीले साना बालबालिकादेखि सबै उमेर समूहलाई सताउने गर्छ । गर्मी मौसममा बाह्य तापक्रमका कारण शरीरमा पसिना आउने गर्छ ...
-
जिकाको प्रकोप फैलन सक्ने वैज्ञानिकहरूको चेतावनी
जिका भाइरसको संक्रमण तीव्र रूपमा फैलन सक्ने अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन्। भाइरसमा वंशाणुगत उत्परिवर्तनले डरलाग्दो रूपमा संक्रमण फैद्यन सक्ने सम्भावना रहेको भन्दै उनीहरूसले सचेत रहन आग्रह गरेका छन्। यस रोगले सन् २०१६ मा विश्वव्यापी स्वास्थ्य संकट निम्त्याएको थियो। सन् २०१६ मा फैलिएको उक्त भायरस...
-
विश्वभर ओमिक्रोनको बीए टु सबभेरियन्टको दबदबा
अहिले विश्वभर ओमिक्रोनको नयाँ सबभेरियन्ट बीए टुको दबदबा रहेको छ । युरोप र अमेरिकासहित विश्वभर कोरोना संक्रमण गराउने मुख्य भेरियन्टका रुपमा अहिले बीए टु उदाएको छ । यद्यपी यो भेरियन्टका कारण आउनसक्ने छालले कत्तिको नोक्सान गर्नसक्छ भन्नेबारे भने अहिले नै निष्कर्ष निकाल्न मुस्किल रहेको छ । यो भेरियन्टका कारण विश...
-
नर्स बेलायत पठाउने प्रक्रिया कहाँ अड्कियो ?
बेलायतले गत कात्तिक अन्तिम साता नेपालबाट झण्डै १० हजार नर्स लैजाने प्रस्ताव गर्यो। नेपालस्थित बेलायती राजदूतावासको प्रस्तावसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारी तहको सम्झौता गरेर नर्स कामदार भिसामा बेलायत पठाउने प्रकृया मंसिरमै थालेको थियो। तर यो विषय अझैसम्म छलफलमै अड्किएको श्रम रोजग...
-
क्यालोरी ट्रयाकिङ र बीपी मनिटरिङ जस्ता आधुनिक फिचर्स पाइने स्मार्टवाच
ह्यान्डसम देखिन फिटनेस मेन्टेन गर्नुका साथै स्टाइलिस देखिनु पनि जरुरी हुन्छ । एक राम्रो गुणस्तरको स्मार्टवाच यस काममा तपाईलाई सहयोग गर्न सक्छ । यसै कुरालाई ध्यानमा राखेर हामीले गतिविधि र फिटनेस ट्रयाकर न्यून मूल्यका स्मार्ट वाचको सूची लिएर आएका छौ । यसबाट तपाईंले आफ्नो फिटनेस ट्रयाक गर्ने मात्रै होइन,...
-
औषधिको प्रयोग नगरी यसरी घटाउन सकिन्छ रक्तचाप
नेपालमा करिब ३० प्रतिशत मानिसहरुमा कुनै न कुनै प्रकारको रक्तचापको समस्या छ। ती मध्ये आधा जतिले रक्तचापको औषधि सेवन गरिरहेको चिकित्सकहरुको अनुमान छ। उच्च रक्तचापले अरु रोगहरु पनि निम्त्याउने गर्दछ। यसले हृदयघात, पक्षघात, मिर्गौला फेल तथा अरु जोखिमयुक्त रोगहरु पनि निम्त्याउन सक्छ। उच्च रक्तचापले मानिसको ज्यान पनि लिन...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 22
- Next Page »












