• डा.सुनिल शर्माद्वारा बिपन्न बिद्यार्थीलाई एक लाखको शैक्षिक सामाग्री र पोशाक प्रदान (भिडियो रिपोर्टसहित)

    विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् । कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत बिद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको हो । बिद...

  • प्यारालाइसिसका समस्या र निदानको उपाय

    स्नायु आपूर्ति हुन नसकेर मांसपेशीमा आएको कमजोरी, शरीरको कुनै अंग वा भाग नचल्ने अवस्थालाई प्यारालाइसिस भनिन्छ । प्यारालाइसिस धेरै कारणले हुन्छ । त्यसमध्य मस्तिष्कघात (ब्रेनअट्याक) को कारणले हुने प्यारालाइसिस नै जनमानसमा परिचित छ । हृदयाघात र क्यान्सरले हुने मृत्युको तेस्रो मुख्य कारण बनेको मस्तिष्कघात अस्पतालको सघन उपचा...

  • ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ हुँदै

    विराटनगर। थारु समुदायका युवा युवतीहरुमा भएको प्रतिभालाई उजागर गर्नका लागि एक नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ हुँने भएको छ । आयोजक थारु कला केन्द्रले पत्रकार सम्मेलन गरेर मंगलवारदेखि शनिवारसम्म प्रतियोगिता गर्ने जानकारी दिएको हो । बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रतियोगिताको मुख्य प्...

  • भोजपुर हातेमालो समाज युएईद्वारा घाईतेलाई आर्थिक सहयोग

    भोजपुर । भोजपुर हातेमालो समाज युएईले मोटरसाईकल दुर्घटनामा घाईते भएका एकजनालाई आर्थिक सहयोग गरेको छ । समाजले मोटरसाइकल दुर्घटनामा घाईते भएका हतुवागढी गाउँपालिका लुङ्गिन निबासी सुवास राईलाई ४३ हजार एक सय ९६ रुपैँया आर्थिक सहयोग गरेको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित दाँया खुट्टाको प्लास्टर गरि थप...