मेरील्याण्डमा पोखराकी बृन्दा गिरीको गोली लागेर ज्यान गयो ।

काठमाडौ । पोखरा घर भई अमेरिकाको मेरील्याडमा बसोबास गर्ने ४१ बर्षिय बृन्दा गिरीको गोली लागेर ज्आायन गएको छर । आफ्नै कम्पनीमा काम गर्ने एक महिलाले चलाएको गोलीबाट उनी लगायत अन्य ३ जनाको सेप्टेम्बर २० तारिकमा ज्यान गएको छ ।
पाँच महिना अगाडी नेपालबाट आएकी गिरी ३ हप्ता अगाडी देखी हारफोर्ड काउन्टीमा अवस्थित औषधी वितरण केन्द्रमा काम गर्दे आएकी थिईन । कस्केली समाज अमेरिकाका अध्यक्ष कुलप्रसाद गुरूङ्गका अनुसार उनका एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार