क्यालिफोर्नियामा नेपाली मूलकी युवती मनसुन पाण्डेको निधन

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी नेपाली मूलकी युवती मनसुन पाण्डेको अल्पायु मै निधन भएको छ । उनको निधनले  नेपाली समुदायहरू स्तब्ध भएका छन ।

 

उनी सान फ्रान्सिस्कोमा लामो समय देखि बस्दै आएका पत्रकार तथा कलाकार अनिल पाण्डे तथा रीना पाण्डेकी पुत्री हुन् ।  २९ वर्षीय पाण्डेले सूचना प्रविधि अध्ययन गरेकी थिइन् भने उनले बिश्वकै चर्चित एप्पल कम्पनीमा समेत काम गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार