• रुसी नागरिकलाई नेपालमा प्रतिबन्ध लगाउन युक्रेनको आग्रह

    नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकमाथि प्रतिबन्ध लगाउन युक्रेनले नेपाललाई आग्रह गरेको छ । भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्ड्न मन्त्रालयसहित पर्वतारोहण सम्बन्धि निकायलाई पत्र लेख्दै यस्तो आग्रह गरेको हो ।   युक्रेनले पत्रमा आफ्नो देशविरुद्ध रू...

  • ५ अर्ब डलरमा पृथ्वीमै बन्दै छ ‘मून’, ५ सय डलरमा चन्द्रसतहको अनुभव

    अहिलेसम्म मात्र १२ जना चन्द्रसतहमा पुग्न सफल भएका छन्। त्यसो भए पृथ्वीमै चारवटा साना–चन्द्रमा किन नबनाउने त! जहाँ १ करोड मानिसले चन्द्रमाकै जस्तो सतहमा हरेक वर्ष पाइला राख्न सकून्! हो, यही अवधारणा हो ‘मून’को। यो एक विलासी रिसोर्ट हो जुन गोलाकार ७३५ फिट/२२४ मिटर अग्लो तथा आकर्षक डिजाइनयुक्त हुनेछ।  यसको न...

  • आइपुगे चिनियाँ विदेशमन्त्री

    चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन्। सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै शुक्रबार दिँउसो काठमाडौं आइपुगेका हुन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।   त्रिभुवन विमानस्थलमा चिनियाँ विदेश मन्त्री परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनिया...

  • वाङको भ्रमणः चीनले वार्षिक अनुदान १५ अर्ब पुर्‍याउने, १० सम्झौतामा हस्ताक्षर हुने

    उत्तरी छिमेकी चीनले नेपालका लागि वार्षिक अनुदान सहयोगमा वृद्धि गर्ने भएको छ। चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको शुक्रबारदेखि हुने नेपाल भ्रमणका क्रममा दस वटा सहमति/सम्झौता हस्ताक्षर गर्ने तयारी भइरहेको भ्रमण तयारीमा संलग्न परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताए। तीमध्ये दुई देशबीच आर्थिक तथा प्राविध...

  • चीनमा १३३ यात्रुसहितको जहाज दुर्घटनाग्रस्त

    चीनमा केही बेरअघि यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भएको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार केही बेरअघि एउटा यात्रुवाहक दुर्घटना भएको हो। समाचार अनुसार चाइना इस्टर्न एयरलाइन्सको जहाज १३३ यात्रुसहित कुङमिङबाट ग्वान्झाऊ जाने क्रममा दुर्घटनामा परेको हो। यो जहाज ग्वान्सी क्षेत्रस्थित पहाडमा खसेपछि आगो ...

  • बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्की र उनको परिवारलाई शरण दिने प्रस्ताव

    लन्डन : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन्।   जोनसनले जेलेन्स्कीसँग नियमित कुराकानी हुने, उनी एक 'निक्कै आकर्षक व्यक्तित्व भएको र प्रेरणाको स्रोत पनि सावित भएको ...

  • रुसले युक्रेनमा पहिलोपटक हान्यो किन्जल हाइपरसोनिक मिसाइल

    रुसले युक्रेनमा आक्रमण गरेको २४ दिन बितिरहँदा पहिलोपटक अत्याधुनिक किन्जल हाइपरसोनिक मिसाइल प्रहार गरेको छ। किन्जल रुसले निर्माण गरेको सबैभन्दा पछिल्लो अत्याधुनिक हाइपरसोनिक मिसाइल हो।   संकटग्रस्त युक्रेनको पश्चिमी क्षेत्रस्थित एक गाउँमा अवस्थित हतियार भण्डारण केन्द्रमा हिजो शुक्रबार उक्त मिसाइल प्रहार...

  • रुससँग लड्न युक्रेनलाई घातक ड्रोन सहयोग गर्दै अमेरिका

    अमेरिकाले युक्रेनलाई सयभन्दा धेरैवटा घातक ड्रोन सहयोग गर्ने भएको छ। रुसले युक्रेनमा गरिरहेको आक्रमणक प्रतिकारका लागि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने घोषणा गरेको हो। बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेको सैन्य सहयोगअन्तर्गत युक्रेनलाई स्विचब्लेड ३०० मोडलको ड्रोन उपलब्ध गराउन लागिएको हो। अमेरिकी समाचा...

  • भारतीय कंग्रेसमा रडाको, पराजयपछि पाँचै प्रदेशका प्रमुख पदमुक्त

    नयाँ दिल्ली। हालै सम्पन्न बिधानसभा निर्वाचनमा नमिठो पराजय चाखेपछि भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले पाँचै राज्यका पार्टी प्रमुखहरुलई पदमुक्त गरेकी छिन्। यसलाई नेतृ गान्धीले पार्टी ‘पुनर्गठन’ तर्फको पहिलो कदम भनेकी छिन्।   ८ महिनाअघि पन्जाब प्रान्तमा कंग्रेस प्रमुख बनेका नभजोेत सिंह सिन्धुलगायतका क...

  • रुस–युक्रेन युद्धमा हस्तक्षेप भए तेस्रो विश्वयुद्ध निम्तिन्छः बाइडेन

    अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिले रुस र युक्रेनबीच जारी युद्धमा हुने कुनै पनि किसिमको हस्तक्षेपले तेस्रो विश्वयुद्ध निम्तिने जोखिम रहेको बताएका छन्। उनले यस किसिमको अवस्था आउन नदिन पनि सबैलाई आग्रह गरेका छन्। शुक्रबार बाइडेनले रुसलाई युक्रेनमा रासायनिक हतियारको प्रयोग गरे त्यसको परिणाम भयानक हुने चेतावनी पनि दिए...