अर्थमन्त्री जनार्दन शर्माले मंगलबार ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ नाममा श्वेतपत्र सार्वजनिक गरे । शर्माले प्रतिनिधिसभामा प्रस्तुत गरेको श्वेतपत्रमा भनिएको छ, ‘सरकारी कोष १ खर्ब ४३ अर्बले घाटामा छ ।’ श्वेतपत्रले घुमाउरो ढंगबाट केपी शर्मा ओलीको शासनकालमा अर्थतन्त्रका अधिकांश सूचक थप खस्किएको र...
अर्थतन्त्र
-
-
अवकाशपछि कृषि व्यवसायमा लाग्छुः प्रधानसेनापति थापा
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले बेँसीशहर नगरपालिका–२ बगाले गाउँमा निर्माण भएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गरेका छन् । प्रधानसेनापति थापाले आज नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा निर्माण गरिएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गर्दै ...
-
कुलमानलाई विद्युत प्राधिकरणको निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएका छन् । ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई प्रधानमन्त्री देउवाले प्राधिकरणको निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । &nbs...
-
सेयर बजारमा दोहोरो अंकले वृद्धि, हाइड्रोपावरका सेयरधनीलाई मालामाल
सेयर कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक सवा २९ अंकले उकालो लागेको छ। मंगलबार २९ दशमलव २४ अंकले बढेर नेप्से ३०७९ दशमलव ६७ को बिन्दुमा पुगेको छ। यससँगै नेप्सेले पुनः अर्को अलटाइम हाई रेकर्ड बनाएको छ। सेयर कारोबार रकम पनि १५ अर्ब १७ करोड रुपैयाँभन्दा माथि पुगेको छ। तीन करोड २३ लाख ५५ हज...
-
चार वर्षअघि एसियाकै धनी थिए, अहिले ऋणमा डुब्दै छन् हुई
चिनियाँ नामुद घरजग्गा व्यापारी हुई का यानको धनीसूचीको वरीयता क्रमशः खस्किँदै गएको छ। उनको कुल सम्पत्तिमा गत हप्तामात्रै ३ अर्ब ३५ करोड अमेरिकी डलर गुम्यो। यसको कारण थियो– उनको एभरग्रान्डेमा रहेको सेयर मूल्यमा २६ प्रतिशत ह्रास आउनु। उक्त कम्पनीको हङकङमा सूचीकृत सेयर बितेको वर्षयता ६८ प्रतिशतले ओरालो ला...
-
वायुसेवा निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी
काठमाडौँ — नेपाल वायुसेवा निगमलाई तत्काल निजीकरणको काम अगाडि नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आइतबार निगमलाई निजीकरण गर्ने सम्बन्धि सरकारी तयारीको विरुद्धमा परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो । नेपालका लागि नेपाली...
-
पार्टीका लागि खर्च भरथेग गर्ने श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय
भोजपुरका उमेश श्रेष्ठको पहिचान निजी विद्यालय सञ्चालनसँग जोडिन्छ। उनले करिब चालीस वर्ष नेपालमा निजी क्षेत्रको शिक्षामा बिताएका छन्। यद्यपि २०७० सालदेखि श्रेष्ठको पहिचान बदलियो। उनी नेपाली कांग्रेसका 'नेता' का रूपमा पनि चिनिन थाले। श्रेष्ठलाई तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले राजनीतिम...
-
बाढिले बगाउने विकासे पुल, कमसलमै टालटुल
(more…)...
-
बेलायतमा पुर्ण रुपमा निषेधाज्ञा (लकडाउन) हट्यो
लन्डन । कोरोना महामारीका कारण बेलायतमा लामो समयदेखि जारी भएको निषेधाज्ञा (लकडाउन) आज सोमबारदेखि पुर्ण रुपमा हटेको छ । कोरोना संक्रमणको तेस्रो लहरको मारमा परेको बेलायत झन्डै १६ महिनापछि निषेधाज्ञा (लकडाउन) हटेको हो । लकडाउन हटेपनि कोराना अझै बढन सक्ने अनुमान गरिएको छ । मानिसहरुको दिनदैनिकीमा सहजता ल्याउ...
-
भेलसंगै बग्ने असारे विकासले सँधै सास्ती
भोजपुर । आर्थिकवर्ष सकिनै लागेको छ । ९ वटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन् । कोभिड १९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएको छन् । असार मशान्तअघि योजनाका कामहरु सिद्याउन भ्याईनभ्याई छ । बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ । बर्खेझरीमा पनि असारे विक...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 24
- Next Page »










