• अर्थ समाचार विशाल बजार भाडा अनियमितता : सामूहिक भ्रष्टाचार भएको अदालतको ठहर

    विशेष अदालतले सरकारको पनि स्वामित्व रहेको न्यूरोडको विशाल बजारको भाडामा सामूहिक भ्रष्टाचार भएको ठहर गरेको छ। जिम्मेवार पदमा रहेका सबैको मिलेमतोमा सामूहिक भ्रष्टाचार भएको अदालतले ठहर गरेको हो।   सर्वोच्चमा पुनरावेदनका लागि हालै सार्वजनिक भएको फैसलाको पूर्णपाठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान...

  • आज आठ अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

    काठमाडाै। नेपाल राष्ट्र बैंकले आज रु आठ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो।   बैंकका अनुसार २८ दिने अवधिका लागि रु पाँच अर्ब बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको छ। सो बिल आगामी वैशाख १४ गते परिपक्व हुन...

  • भोजपुरमा शिव गोरक्षनाथको शक्तिपिठ जगाईदै

      भोजपुर । भोजपुरलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न शिव गोरक्षनाथ कैलाश शक्तिपिठ स्थापना गरिएको छ । आर्थिक विकास र आध्यात्मिक केन्द्रको रुपमा विस्तार गर्न उक्त शक्तिपिठको प्रबद्र्धन सुरु गरिएको हो । धार्मिक पर्यटन प्रबद्र्धनलाई जोड दिँदै भोजपुर नगरपालिका, गोरखनाथ कल्याण केन्द्र र भोजपुरबासी शि...

  • साढे पाँच अर्ब लागतमा बन्दै संघीय संसद् भवन

      २०६२/६३ सालपछि मुलुकको राजनीतिमा धेरै उथलपुथल भयो। बहुदलीय व्यवस्थाबाट मुलुक लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुगेको छ। तर, दुर्भाग्य, मुलुकको राजनीतिक घटनाक्रम तीव्र गतिमा परिवर्तन भए पनि १२ वर्षसम्मको अवधिमा भने नेपालको विधायिकी अंग अर्थात प्रतिनिधिसभा तथा राष्ट्रियसभा अझै पनि नयाँ बानेश्वरस्थित अन्तर्राष...

  • नुनदेखि सुनसम्म क्युआर कोडमार्फत, महिनामा हुन थाल्यो अर्बौंको कारोबार

    काठमाडौं। नेपालमा पछिल्लो समय ‘डिजिटल पेमेन्ट’ विद्युतिय भुक्तानीका लागि क्युआर कोडको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ। मानिसहरू नुनदेखि सुनसम्म यही क्युआर कोडमार्फत किन्न थालेका छन्। छिटो, सजिलो तथा सुरक्षित भुक्तानीको माध्यमका रुपमा रहेकोले प्रयोगकर्ता बढेको नेपाल राष्ट्र बैंकले बताएको छ। सरल तथा सुरक्षित हुनुकासा...

  • सुन्तला उत्पादन घटेपछि भोजपुरका किसान चिन्तित

      भोजपुर । सुन्तलामा देखिएको रोग र भारी वर्षातका कारण यो वर्ष भोजपुरमा सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तलाको पकेट क्षेत्र मानिने अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, देउराली, हेलौँछा, साङ्गपाङ्ग, रानीबास, आम्तेक, प्याउली, मुलपानी, बोखिम, पालुवा, लगायत क्षेत्रमा सुन्तला उत्पादन घटेको हो । सुन्तल...

  • संसद पुर्नस्थापनाकाे आंशिक प्रभाव नेप्सेमा, उतार चढावकाबीच बढ्यो नेप्से

    काठमाडौं। साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक (नप्से) उतार चढाव हुँदै अन्तिम समयमा बढेको छ। बजार खुलेसँगै घटेको सेयर बजार अन्तिम समयमा आएर १२ दशमलव ५६ अंकले बढेको हो। यो सँगै नेप्से परिसूचक २ हजार ५ सय ९९ दशमलव ०७ अंकमा पुगेर बन्द भएको छ।   बुधबार २ सय ४ सय कम्पनीको १ करोड ६७ लाख २६ हजार ४ सय ७२ कित...

  • सेयर बजारमा पहिरो

    काठमाडौं । मंगलबार प्रि–ओपन सेसनमा बढेर खुले पनि नियमित कारोबार सुरु भएसँगै सेयर बजारमा पहिरो गएको छ । कारोबार सुरु भएको दुई घण्टा बित्दा बजार परिसूचक नेप्सेमा ८७.४९ अंकको पहिरो जाँदा २५२०.१७ अंकमा झरिसकेको छ ।   संसद् विघटनको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा बहस सकिसकेको अवस्थामा सर्वोच्चको निर्णय...

  • ‘मध्यपहाडी लोकमार्गले काठमाडौँ भोजपुरको दुरी छोट्याएको छ’ प्रा.डा. कडेँल

      भोजपुर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाडी जिल्ला भोजपुर र काठमाडौँको दुरीलाई नजिक बनाएको बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग लगायत समग्र जिल्लाको विकास निर्माणको अध्ययन तथा अवलोकन गर्न भोजपुर आएका कडेँलले मध्यपहाडी लोकमार्गले काठामाडौँसंग पूर...

  • वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने १० संस्थाको लाइसेन्स खारेज

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने १० वटा स्वास्थ्य संस्थाको लाइसेन्स खारेज गरेको छ । नवीकरणका लाइसेन्स खारेज हुनेमा मेट्रो काठमाडौं अस्पताल, सुधा हेल्थ एन्ड मेडिकल सेन्टर, गोदावरी डायग्नोस्टिक सेन्टर, साउदी नेपाल मेडिकल सेन्टर, पर्फेक्ट डायग्नोस्टिक ...