• बालेन प्रश्न : आर्थिक घोटला भएकाले ढोका फोडेर गुरागाईलाई हाजिर

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ टावरको नक्सापास प्रक्रियामा गम्भीर त्रुटिहरू भेटिएको बताएका छन्। नक्सापासका क्रममा महानगरलाई आर्थिक क्षति पुर्‍याई केही सीमित व्यक्तिहरूको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको बताएका हुन्। नीतिगत भ्रष्टाचारका विभिन्न प्रमाणहरू महानगरमा सुरक्षित रहेको उनको भनाइ छ। ...

  • सिक्दै कमाउँदै कार्यक्रम केरा खेतीबाट ३० हजार आम्दानी

    स्याङ्जा । सिक्दै कमाउदै कार्यक्रम अन्तर्गत व्यवसायिक केरा खेतीबाट कोटाकोट आधारभुत विद्यालय कालिगण्डकी-१ छापडाँडा स्याङ्जाले यस वर्ष ३० हजार आम्दानी गरेको छ ।   केरा खेतीसँगै खुर्सानी र फूलको समेत एकीकृत रुपमा खेती गरेको यस विद्यालयले केरा, खुर्सानी र फूलको बिक्रीबाट यो आम्दानी गरेको विद्यालयका प्रधानाध्...

  • व्यावसायिक झोला बुन्ने सीप सिकाइमा भोजपुर नगरपालिकाका महिला अग्रसर

        भोजपुर । फुर्सदको समयमा आयमूलक र आत्मनिर्भर बन्न भोजपुर नगरपालिकाका महिलाहरू सीपमूलक सिकाइमा अग्रसर बनेका छन्। सीप सिकेपछि आम्दानीको स्रोतलाई निरन्तरता दिने लक्ष्यले भोजपुर नगरपालिका–९ का महिला यतिबेला सीप विकास तालिममा व्यस्त छन्। भोजपुर नगरपालिका– ९, काफ्लेकी शर्मिला तामाङ विगत एक महिनादेखि व...

  • पाँच महिनामा १३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारत निर्यात

    चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा १३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारत निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले गएको साउन, भदौ असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो ।   चार महिनामा भारततर्फ निर...

  • विद्युत् प्राधिकरणमा खुल्यो १०३३ जनालाई रोजगारी

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी एक हजार ३३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका सातौँदेखि दशौँ तहसम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहमा ८३८ जना खुला/समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन गरेको छ । सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिनेछ ...

  • मूल्य घट्दा सुन व्यापार बढ्यो

    नेपाली बजारमा दुई दिनमा सून मूल्य साढे १८ हजारले घट्दा व्यापारमा बढेको छ। ९ मंसिर आइतबार १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ४८ हजार ७ मा कारोबार भइरहेको हो।   मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुन र चाँदीको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरेको थियो। उक्त निर्णय...

  • सुध्रिदैँ ग्रामीण सडक फेरिँदै गाउँले जीवनस्तर

      भोजपुर । करिब १५ अघिसम्म भोजपुरमा पैदल धाएरै शहरबजार गर्नुपथ्र्यो । सामान ओसारपसारका लागि भरिया र खच्चर मात्र विकल्प हुन्थे । सडक बनेका थिएनन् । मानिसहरु हिँडेरै दैनिकी वित्थ्यो । अहिले गाउँका हरेक कुनाकन्दरासम्म सडक पुगेको छ । जिल्लाभित्रका मुख्य ग्रामीण सडकहरु कालोपत्रे बनेका छन् भने केहि निर्माणाधिन अवस्था...

  • भोजपुर नगरपालिकाले ल्यायो ६४ करोड बजेट

      भोजपुर । भोजपुर नगरपालिकाले आर्थिकवर्ष २०८१/०८२ का लागि ६३ करोड २५ लाख ९९ हजार एक रुपैयाँ बराबरको वार्षिक नीति तथा कार्यक्रम पेस गरेको छ । नगरको नवौँ नगरसभाबाट नगरपालिकाले अनुमानित उक्त बजेट प्रस्तुत गरेको हो । आर्थिकवर्ष २०८१/०८२ का लागि वित्तीय समानीकरण अनुदान संघको १० करोड ४६ लाख, राजस्व बाँडफाँडबापत ...

  • सुन्तला ढुवानी गर्न कठिनाइ

    पर्वत । गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिकाflorida jersey purdy jersey johnny manziel jersey college football jerseys oregon ducks jersey brandon aiyuk jersey aiyuk jersey aiyuk jersey college football jerseys fsu jersey deuce vaughn jersey aiyuk jersey johnny manziel jersey oregon du...

  • बेलायत सरकारद्धारा राष्ट्रिय वीमा (एनआई) करमा दुई प्रतिशत कटौती

    लण्डन । बेलायत सरकारले आजदेखि लागु हुने गरी सर्वसाधारण कामदार लगायत सम्पुर्ण रोजगारहरुबाट कटौती गर्दै आएको राष्ट्रिय वीमा (एनआई) करलाई दुई प्रतिशतले कमी गरेको छ ।   यसअघि वार्षिक तलव १२ हजार ५७१ पाउण्डदेखि ५० हजार २७० पाउण्डसम्म पाउनेहरुले १२ प्रतिशत राष्ट्रिय वीमा (एनआई) कर तिर्नुपर्नेमा आजदेखि १० प्रति...