भोजपुर । भोजपुरमा अवैधमा रुपमा सञ्चालित दुई क्रसर उद्योग बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय भोजपुरले मापदण्डविपरीत दर्ताविहिन रुपमा सञ्चालनमा रहेका क्रसरहरु बन्द गरेको हो । पहाडी जिल्लामा क्रसर उद्योग दर्ताका लागि आवश्यक प्रक्रिया पुरा गर्न सक्ने सम्भावना नभएपछि दुईटै क्रसरहरु योजनाका ...
अर्थतन्त्र
-
-
टेम्केमैयुङ गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न, गौरबका आयोजनालाई प्राथमिकता
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न भएको छ । हिँउदे अधिवेशनबाट गाउँपालिकाले गौरबका आयोजनालाई प्राथमिकतामा राख्दै ३ करोड ७४ लाख बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले यसपटक गाउँपालिकाको प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राख्दै ६० लाख छुट्याएको छ । उक्त भवन निर्माणका लागि गाउँपा...
-
ठेकेदार कम्पनीले काम अलपत्र पारेपछि लम्छुवाघाट पुलको ठेक्का तोडियो
भोजपुर । संखुवासभासंग भोजपुर जोड्ने अरुण नदीस्थित लम्छुवाघाटको पक्कीपुलको ठेक्का सम्झौता बन्द भएको छ । झण्डै डेढ दशक बितिसक्दासमेत ठेकेदार कम्पनी स्वच्छन्द निर्माण कम्पनीले काम नगरेपछि सडक डिभिजन कार्यालय तुम्लिङटारले ठेक्का तोडेको हो । निर्माण कम्पनीले गरी २०६७ असार २५ गतेभित्र काम सम्पन्न गर्ने...
-
गाउँबेसी गर्ने भरिया पेशा लोप हुँदै
भोजपुर । भोजपुरमा सानाठुला कच्चि सडक जोडिएको १५ वर्षजति भयो । गाउँमा सडक खन्ने क्रमले निकै तिब्रता पायो । कच्चि सडक आउनुअघि अधिकांश ग्रामीण भेगका मानिसहरु भरिया लगाएरै सदरमुकाम, धरान, विराटनगरबाट दैनिक उपभोगीय सामानहरु गाउँगाउँ पु¥याईन्थ्यो । भरिया पेशा एकमात्र सामान ओसारपसारको विकल्प थियो । त्यति...
-
नेप्से ५६.८८ अंकले बढे
काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उछाल आएको छ। नेप्से परिसूचक ५६.८८ अंकले बढेर २,०२९ अंकमा पुगेको हो। आज कुल २ अर्ब ८६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो। यसदिन सबै उपसमूह बढेका छन्। बैंकिङ २४, विकास बैंक ११६, फाइनान्स ८७, होटल तथा पर्यटन ७६, जलविद्युत् १०५, जीवन बिमा ३८५, ...
-
भोजपुरको समृद्धिका एकमात्र संवाहक, शेरधन राई
भोजपुर । समग्र भोजपुरको विकाससंगै जोडिने नाम हो, प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राई । उनी मुख्यमन्त्री मात्रै नभएर उनी बोलीको पक्का र भोजपुरे जनताले रुचाएका प्रभावशाली नेताभित्र पर्छन् । उनको ३ वर्षे मुख्यमन्त्री कार्यकालमा उनले भोजपुरको धेरै बहुप्रतिष्ठित योजनाहरु सफल पारे । केहि निर्म...
-
एमालेको घोषणापत्रः नेपालको अर्थतन्त्रलाई विश्वकै उदीयममान अर्थतन्त्र बनाउने
नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । उक्त घोषणापत्रमा प्रारम्भमा आर्थिक वृद्धिदर सात प्रतिशत पुर्याउने र आगामी पाँच वर्षभित्रमा दुई अंकमा पुर्याउने दाबी गरिएको छ । ...
-
सुनको मूल्य दुई सयले बढ्यो,चाँदी स्थिर
आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९३ हजार र तेजावी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा १ हजार २ सय रुपैयाँले बढेको थियो। बिहीबार सुन तो...
-
एनआरएनए यूकेको ४० हजार पाउण्ड घोटालामा उपाध्यक्ष सुनिलबाबु पनि संलग्न
लन्डन । बेलायतको च्यारिटीमा दर्ता भएको एनआरएनए यूकेको झण्डै ४० हजार पाउण्ड घोटालामा संघका उपाध्यक्ष सुनिलबाबु खड्काको पनि प्रत्यक्ष संलग्नता खुलासा भएको छ । उपाध्यक्ष खड्का र कोषाध्यक्ष विष्णु खरेलको साँठगाँठमा अध्यक्ष प्रेम गाहामगरको अनुमति बिना एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका लागि च्यारिटीको पैस...
-
७ वर्षपछि ऐतिहासिक सप्तमी बजार पुनः सुचारु
भोजपुर । विगत ७ वर्षदेखि बन्द रहेको टेम्केमैयुङ गाउँपालिकास्थित सप्तमी बजार सञ्चालनमा आएको छ । २०२२ सालमा स्थापित सप्तमी बजारमा गाउँपालिका क्षेत्र र छिमेकी जिल्ला खोटाङबाट कृषिजन्य उत्पादन किनबेच हुने गरेको थियो । टेम्केमैयुङ गाउँपालिकाको पहलमा बजार व्यवस्थापन भएपछि कृषि उपजको अधिकत्तम प्रयोजन ह...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 24
- Next Page »










