• गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने

    काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ । जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ ।   प्राधिकरणका उपमहानिर्देशक देवचन्द्...

  • बन्द मलेसियाको श्रम स्वीकृति खुला

    काठमाडौं । सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको छ। दुई वर्षदेखि मलेसियाको श्रम स्वीकृति बन्द थियो । मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेको थियो ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान ग...

  • गौतमबुद्ध विमानस्थलमा अब ४१ दिनपछि उडान–अवतरण

    नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ। यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिक रूपमा उडान खोल्ने तयारी भएको हो।   आगामी जेठ २ गत...

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि बढ्यो चहलपहल

    रुपन्देही । राष्ट्रिय गौरवको आयोजनाअन्तरगतको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि यस क्षेत्रको चहलपहल ह्वात्तै बढेको छ । विमानस्थल संचालनका लागि क्यालिब्रेसन फ्लाइटको काम पनि सकिएको छ । अब छिटै नै यहाँबाट व्यवसायिक उडान हुनेछ । विमानस्थल आयोजनाका अनुसार आउने बुद्ध पूर्णिमामा यसलाई संचालन गर्ने त...

  • नेपालमा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि

    काठमाण्डौ । कोभिड महामारीसंकट धर्मराएको नेपालको पर्यटक क्षेत्रमा विस्तारै सुधार देखिन थालेको छ। नेपालमा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धिसँगै पर्यटन क्षेत्रमा विस्तारै सुधार देखिन थालेको हो।   नेपाल पर्यटन बोर्डबाट प्राप्त तथ्यांकअनुसार सन् २०२२ को पहिलो महिना जनवरीमा नेपालमा भित्रिने विदेशी पर्यटकक...

  • मनकामना केबलकार चार दिन बन्द हुने

    मनकामना केबलकार मर्मत/सम्भार गर्न लागि चार दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले आइतबारदेखि चार दिनलाई केबलकार सेवा बन्द गर्न लागेको हो । यो अवधिमा रेष्टुरेन्ट र बटम स्टेसनको सेवा भने जारी रहनेछ ।   कम्पनीका प्रबन्ध निर्देशक राजुबाबु श्रेष्ठले लागि आइतबारदेखि बुधबारसम्म सेवा बन्द रहने बताए । उनले...

  • भोजपुरमा ‘गाउँ आएको बाटो’ फिल्म छायांकन हुदै

    भोजपुर । दुर्गम जिल्लाको कथाबस्तुमा बन्ने ‘गाउँ आएको बाटो’ फिल्म पुर्वी पहाडी जिल्ला भोजपुरमा छायांकन हुने भएको । भोजपुरको दक्षिणी सिन्द्राङ र खैराङको गाउँमा फिल्म छायांकन हुने निमार्ण पक्षले जनाएको छ । दयाहाङ राईको मुख्य भूमिका रहने फिल्मको निर्देशन नवीन सुब्बाले गर्दैछ । नविन सुब्बाले दश वर्षपछि फिल्म निर्देशन...

  • अग्र्यानिक स्वाद पस्कँदै ‘होङ्कु रिसोर्ट’

        भोजपुर । पहिलोपटक रिसोर्टको अनुभव लिन साथिहरुसंग भोजपुर नगरपालिका ५ बोखिमका सन्तोष मगर ‘होङ्कु रिसोर्ट’ पुगे । शनिबार फुर्सद समय निकालेर रिसोर्ट पुगेका सन्तोषको थकान मथ्थर भयो । रिसोर्टमा पाहुनालाई गरिने सत्कार र स्वादिष्ट अग्र्यानिक खानेकुरा पाएर उनको ‘मुड फ्रेस’ बनायो । रिसोर्टको रमाईलो वातावरणल...

  • सुरु भयो डाक्टरको रिसोर्ट

    चितवन, २४ भदौ (रासस) : व्यस्त शहर नारायणगढ नजिकै वनको काखमा त्रिशूली नदीको किनारमा नयाँपन दिने रिसोर्ट सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सतनचुली सामुदायिक वनको काखमा ठिमुरा रिसोर्ट सञ्चालनमा आएको हो ।   रिसोर्टको दुईतर्फ वन छ भने एकातर्फ त्रिशूली नदी रहेको छ । एकान्त ठाउँमा चार वर्ष लगाएर...