• बेलायतमा शनिवारदेखि के खुल्छ, के खुल्दैन ?

    लण्डन । कोरोना भाइरसका कारण इंग्ल्याण्डमा बन्द भएका धेरै व्यवसायहरु शनिवार देखि खुल्दैछन् । तर त्यस्ता व्यवसायले कोभिड १९ बाट सुरक्षित रहने उपायहरु भने अपनाउनुपर्ने छ । सरकारका अनुसार शनिबारदेखि निम्न व्यवसायलाई खोल्न अनुमति दिइएको छ ।   होटल, होस्टल, बेड एण्ड ब्रेकफाष्ट, होलिडे अपार्टमेन्ट र घर, क्यापिङ...

  • मन्त्री सहभागी जुम मिटिङमा पोर्न भिडियो बजेपछि मन्त्रालयद्वारा छानबिन गर्न निर्देशन

    काठमाडौँ- पर्यटन मन्त्री योगेश भट्टराईसमेत सहभागी जुम मिटिङमा पोर्न भिडियो बजेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गर्न निर्देशन दिएको छ। नेपाल पर्यटन बोर्डले संयोजन गरेको उक्त मिटिङमा सोमबार मन्त्री भट्टराई बोलिरहेका बेला एक्कासी पोर्न भिडियो बजेको थियो। मन्त्री भट्टराई बोलिरहेका बेला जुमको...

  • भोजपुरमा पर्यटकीय साँस्कृतिक महोत्सव सुरु

    ‘टेम्केमैयुङ मुन्दुुुम पर्यटकीय साँस्कृतिक महोत्सव’को औपचारिक उद्घाटन गर्र्न गृहजिल्ला आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई । तश्विर, प्रदीपचन्द्र राई   भोजपुर । भ्रमण वर्ष २०२० लाई सफल पार्द पर्यटकीय सम्भावनालाई प्रचार गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा ‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय सा...

  • पहिलो टक छापिएको ठाउँ उपेक्षामा पर्दै, कालिगढ अभावमा मूर्तिकला र हस्तकला उद्योग संकटमा

    भोजपुर । पहिलो धातुको सिक्का (टक) छापिएको ठाउँ भोजपुरको ऐतिहासिक टक्सार बजार उपेक्षामा परेको छ । ऐतिहासिक कलामा पोख्त कालिगढ समेत पलायन भएपछि नेपालकै महत्त्वपूर्ण सम्पदा टक्सार बजार पछिल्लाे समय नाममा मात्र सीमित  बन्न थालेकाे छ । भोजपुर नगरपालिकाको–१२ मा रहेको टक्सार बजारलाई चिनाउन गत २०७२ साल पुस महिनामा महोत्सव...

  • तपाई मुन्दुम पदमार्ग घुम्न जादै हुनुहुन्छ, यस्तो देखिन्छ दृश्यहरू…(फाेटाे फिचर)

      काठमाडौं। ‘ओहो यो कस्तो जीवन सधैंको भागदौड, सधैंको हतारो न छ समय उभिन कतै, न त बसेर हेर्नलाई’ डब्ल्यु एच डेभिसको कवितामा जस्तै बेफुर्सदिलो भएको छ समय । हतार–हतार कार्यालय । हतार–हतार घर । न यसो अडिने फुर्सद छ । न कतै घोरिएर हेर्ने समय । न नयाँ–नयाँ ठाउँ पुग्ने अवसर। तर जिन्दगी हतारोमात्र कहाँ हो ? ...

  • टुरिजम हब बन्दै ‘मुन्दुम ट्रेल’

    भोजपुर । सरकारले तय गरेको एकसय पर्यटकीय गन्तव्यमध्ये एक भोजपुरको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाई बन्दै गएको छ । मनोरम दृश्य र ट्रेकिङका लागि उद्गम पदस्थल भएकाले पनि पछिल्लो दुईवर्षयता पर्यटकको आगमनमा बृद्धि भएको हो । टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र खोटाङको सिमा...

  • भोजपुरमा पहिलो पटक विदेशी पर्यटकको स्वागत (फोटो फिचर)

    भोजपुर । भोजपुरमा पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै विदेशी पर्यटक भित्रिन थालेका छन् । नेपाल सरकारको उत्कृष्ट १०० गन्तव्यमध्ये पर्यटकिय क्षेत्रको सुचीमा पर्न सफल मुन्दुम ट्रेलको ट्रेकिङका लागि भोजपुर बजार आईपुगेका ७ जना अमेरिकन पर्यटकहरुलाई स्वागत गरिएको छ । पर्यटकले मंगलबारबाट उक्त क्षेत्रको भ्रमण शुरु गर्ने टेम्केमैय...

  • फागुनमा पर्यटन लगानी सम्मेलन गर्दै

    काठमाडौँ । नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भ्रमण वर्ष सचिवालयले पर्यटन लगानी सम्मेलन गर्ने तयारी गरेको हो । पर्यटनमा लगानीको दुई पक्षीय सम्झौता गर्ने गरी लगानी सम्मेलन आयोजना गर्न लागिएको भ...

  • नोबेलले सफलतापूर्वक गर्यो मुटुको शल्यक्रिया (भिडियोसहित)

    बिराटनगर । नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर नोबेलमा मुटुको अप्रेशन थालिएको हो । सुरुवातमा तीन जना बिरामीको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु बिभाग प्रमुख ...

  • पहिरोले दुईको ज्यान लियो

      भोजपुर । विगत ५ दिनदेखि लगातार परेको अविरल वर्षासंगै आएको पहिरोले पुरिएर भोजपुरमा २ जनाको मृत्यू भएको छ । पहिरोले पुरिएर रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका ६६ वर्षिय जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका १४ वर्षिय जनक विकको घटनास्थलमै मृत्यू भएको प्रहरी जनाएको छ । बासिखोरा राई गत २६ गते ...