लन्डन । माओवादी केन्द्रको प्रवास संगठन अन्तरगत रहेको जनप्रगतिशील मञ्च बेलायतले भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शनिवार बेलायतको रेडिङस्थित मञ्चले भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । जनप्रगतिशिल मञ्चको युरोप समन्वय समितिका सचिव रण खाती क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्...
पर्यटन
-
-
टेम्केमैयुङ गाउँपालिकाको ‘एक वडा एक उत्पादन’ कार्यक्रम
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले गाउँपालिकाका ९ वटै वडामा ‘एक वडा एक उत्पादन’ कृषि पकेट क्षेत्र कार्यक्रमका साथ आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार सम्पन्न १२ औँ गाउँसभाबाट गाउँपालिकाका लागि उन्नत कृषि कार्यक्रम ल्याएको हो । कृषि पकेट क्षेत्र कार्यक्रम अन्तर्गत एक वडा एक...
-
आन्तरिक उडान रोक्ने निर्णय फिर्ता
वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित गर्ने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गए राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन्। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकहरूलाई पक्र...
-
हवाई उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको घोषणा
विमानहरुको रात्रिकालीन पार्किङ विवादले भोलि बुधबारदेखि अन्तरिक उडान अवरुद्ध हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको हो । यसले हजारौं हवाई यात्रु प्रभावित हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकर...
-
नेपाल भित्रने पर्यटकको संख्यामा वृद्धि
पछिल्लो पाँच महिनामा विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा करिव दुई लाख पर्यटक भित्रिएका छन्। गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका १७० भन्दा बढी देशबाट ती पर्यटक नेपाल आएका हुन्। पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ९४४ जन...
-
२ जेठमा नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उडान गर्ने
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका दिन २ जेठमा नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने भएको छ । २ जेठदेखि नै कुवेतबाट जजिरा एयरवेजले समेत यस विमानस्थलमा उद्घाटन उडान गर्दैछ । नेपाल एयरलाइन्सले एक सूचना जारी गरी यस दिन उदघा्टन उडान गर्न लागेको जनाएको हो ।...
-
जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठमा पहिलो उडान गर्ने
काठमाडौं । जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठ (१५ मे) बाट औपचारिक उडान सुरू गर्ने भएको छ । जजिरा एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा १५ मेदेखि उडान सञ्चालन गर्न लागेको हो । बुद्ध जयन्तीको अवसर पारेर २ जेठबाट गौतम...
-
जिपलाइनदेखि क्यानोनिङसम्म पर्यटनकाे विकास गर्नेछौ : त्रिपुरासुन्दरीमा उपाध्याक्षकी उम्मेदवार लामा
काठमाडौं - सिन्धुपाल्चाेककाे त्रिपुरासुन्दरी गाउँपालिकाकी उपाध्यक्षकी उम्मेदवार मिना लामाले गाउँपालिकाभित्र साहसिक खेल जिपलाइनदेखि क्यानोनिङसम्मको उचित गन्तव्यकाे विकास र विस्तार गर्ने बताएकी छन् । गाउँपालिका भित्र साना–ठुला धेरै झरना रहेकाले त्यसमा संम्भाव्यता अध्ययन गरी क्यानोनिङमा जोड दिन सकिने उनको भनाई छ । ...
-
जुर्मुराउँदै पर्यटन क्षेत्र
वैदेशिक मुद्रा सञ्चिति कम भइरहँदा विदेशी पर्यटकको आगमन बढेको छ। कोभिडपछि शून्यप्रायः रहेको पर्यटन क्षेत्र कोभिडअघिको तुलनामा अहिले ४५ प्रतिशतले ‘रिभाइभ’ भएको हो। यसले कमजोर भइरहेको विदेशी मुद्रा सञ्चिति दबाबलाई केही राहत मिल्नेछ। राष्ट्र बैंकको तथ्यांकअनुसार करिब ६ महिनाको वस्तु तथा सेवा आयात धान्ने सञ...
-
११ अन्तर्राष्ट्रिय विमान कम्पनीको रोजाइमा गौतमबुद्ध विमानस्थल
रुपन्देहीको भैरहवा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्नका लागि विभिन्न देशका विमान कम्पनीहरुले चासो देखाएका छन् । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा अवको डेढ महिनामा अन्तर्राष्ट्रिय उडान गर्ने तयारी भएको यो विमानस्थलको परीक्षण उडान भइसकेको छ । यो वर्षको बुद्ध पूर्ण...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 10
- Next Page »










