भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुुरले कर्तव्यज्यान मुद्दाका फरार अभियुक्तलाई २३ वर्षपछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका मोहन भनिने ४२ वर्षीय विष्णु प्रधानलाई पक्राउ गरेको हो । प्रधानले २०५२ असोज ७ गते स्थानीय केदारबहादुर खड्काको हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले १० वर्ष कैद फैसला गरेको ...
पर्यटन
-
-
बलात्कार र हिंसाको भत्र्सना गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
भोजपुर । देशमा दिनप्रतिदिन बढिरहेको महिला तथा बालबालिकामाथिको हिंसा र बलात्कारका घटनाको गम्भिरतापूर्वक छानबिन गरि सत्यतथ्यको आधारमा दोषी पत्ता लगाई कडा कारबाहीको माग गर्दै सञ्जालले प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । महिला हिंसा तथा बलात्कारका घटनाहरुको चर्को आलोचना गर...
-
अलैँचीले भाउ नपाउँदा किसान निराश
धनकुटा । सागुँरीगढी गाउँपालिकाका स्थानीय अलैची कृषकहरु अलैचीले सोचे जस्तो भाउ नपाएपछि निराश बनेका छन । गाउँपालिकाका वडा नं ६, ७, ८, ९ र १० गरी करिब ७ सय हेक्टर बढी क्षेत्रफलमा परम्परागत रुपमा व्यवसायिक अलैँचीले यो वर्ष राम्रो भाउ नपाएपछि यहाँका कृषक चिन्तित बनेका हुन् । अलैँचीको मुल्य योवर्ष झन ओरालो लागेर प्रति म...
-
स्वास्थ्य बिमामा आकर्षण
भोजपुर । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत २३ औँ जिल्लाको रुपमा भोजपुरमा गत ०७४ पुष ३० गतेबाट सुरु स्वास्थ्य बिमा गर्नेको संख्यामा बृद्धि आएको छ । हालसम्म स्वास्थ्य बिमा गर्ने आठ हजार नौ सय ६० जनाबाट बढेर कुल ११ हजार आठ सय ३१ संख्या पुगेको स्वास्थ्य बिमा बोर्ड जिल्ला दर्ता भोजपुरले जनाएको छ । जसमा भोजपुर...
-
अन्र्तराष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा कार्यक्रम (फाेटाे फिचर)
भोजपुर । अन्र्तराष्ट्रिय सांकेतिक भाषा दिवसको भोजपुरमा औपचारिक कार्यक्रम आयोजना गरिएको छ । भोजपुर बहिरा संघको आयोजनामा दिवसका अवसरमा आईतबार जिरोप्वाईन्टदेखी भोजपुर नगरपालिका ९, पानीट्याङ्कीस्थित बहिरा विद्यालयसम्म ¥याली निकालिएको थियो । मेयर आलेले विविध चुनौतीका बावजुद पनि बहिरा विद्यालय स्थापना गर्नु भोजपुर नगरपालिका...
-
यो वर्षको दशैंको टिकाको साईत कुन समयमा होला ?
काठमाडौं । यो बर्षको वडादशैंको टिकाको उत्तम साईत आगामी कार्तिक २ गते ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टिका लगाउन सकिने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । घटस्थापनाको शुभ साईत आगामी असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा छ । ...
-
सुत्केरीलाई प्रोत्साहन दिन ‘रातोभाले’
भोजपुर । दुर्गम भेगका महिलाहरुलाई स्वास्थ्य संस्थामै प्रसुति गराउनु पर्छ भन्ने मानसिकताको विकास गर्ने उद्देश्यले पौवादुङ्मा गाउँपालिकाको नयाँ निर्णय बमोजिम स्वास्थ्य संस्थामा सुरक्षित मातृ प्रसुति गराउने प्रत्येक ग्रामिण भेगका महिलाहरुलाई प्रोत्साहन स्वरुप कुखुराको ‘रातोभाले’ प्रदान गर्ने निर्णय ल्याएको छ । कुल जन...
-
मिलको फित्ताले बेरिएर एक महिला गम्भिर घाईते
भोजपुर । धान पिस्ने क्रममा शनिबार एक महिलाको मिलको फित्ताले बेरिएपछि गम्भिर घाईते भएकी छन् । टेम्केमैयुङ गाउँपालिका वडा नं ४, नागीको हुँगेनिबासी २६ बर्षिया पृतञ्जली राईको मिलको फित्ताले बेरिएर टाउकोमा गम्भिर चोट लागेको हो । शनिबार बिहान करिब साढे ८ बजेतिर स्थानीय धान पिस्ने मिल गएकी राईको धान कुट्ने क्रममा कपाल बेरिएर...
-
मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा अवरुद्ध
कुश्मा । नेपालको मध्य भागबाट पूर्वपश्चिम जोड्ने उद्देश्यका साथ अघि बढाइएको मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा बन्द हुने गरेको छ । यतिबेला लोकमार्गको पोखरा–बागलुङ खण्डमा सडक विस्ताको काम तीव्र गतिमा भएसँगै सडक दैनिक सात घण्टाका दरले बन्द भएको हो । पूर्व–पश्चिम जोड्ने सडक तथा प्रसिद्ध तीर्थाटन एवं पर्यटकीय गन्तव्य मुस...
-
व्यवसायी र मजदूरबीच भयो सहमती, भोलिदेखि यातायात निमित चल्ने
इलाम । चालकको आन्दोलनका कारण आज तेस्रो दिन पनि पूर्वी नेपाल तथा देशभर सार्वजनिक यातायात ठप्प भयो । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण आज पनि यातायात ठप्प हुँदा यात्रुहरु मार्कामा परेका थिए । तर, इलाममा भने सवारी तथा यातायात व्यवस्था ऐनमा गरिएको संशोधनको विरोध गर्दै यातायात मजदुरहरूले चार दिनदेख...












