• आइसीसी अध्यक्ष कुल आचार्यलाई छानवीन समितिले बोलायो

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको बार्षिक साधारणसभाद्धारा गठित छानवीन समितिले संस्था हित विपरित क्रियाकलाप गरेको आरोपमा गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यलाई छलफलका लागि बोलाएको छ ।   गैर–आवासीय नेपाली संघ बेलायतका पुर्व अध्यक्ष समेत रहेका आचार्यलाई पञ्जि...

  • गोर्खा आन्दोलनका संस्थापक पदमबहादुर गुरुङद्धारा गोर्खा भूतपूर्व सैनिक संघ गठन

    काठमाडौं, ३ असोज । गोर्खा आन्दोलनका संस्थापक पदमबहादुर गुरुङले गोर्खा आन्दोलनलाई सफल बनाउन र नेपालमा रहेको बृटिस क्याम्पलाई हटाई सार्वभौम सम्पन्न राष्ट्र नेपाल बनाउन गोरखा भूतपूर्व सैनिक संघ (गेसो) गठन गरेको छ ।   सोमबार रिपोर्टर्स क्लवमा एक कार्यक्रमको आयोजना गरी गुरुङले नेपालको भुमीबाट बृटिश सैनिक क्या...

  • माओवादीको बेलायत प्रवास संगठनबाट ३ जनाको उम्मेदवारी सिफारिश

    लण्डन । माओवादी केन्द्रको प्रवास समन्वय समिति अन्तर्गतको जनप्रगतिशिल मञ्च बेलायतले आगामी प्रतिनिधिसभा उम्मेदवारीका लागि ३ जनाको नाम सिफारिस गरेको छ । मञ्चले भर्खरै बसेको बैठकले प्रतिनिधिसभाका लागि तीन जनाको नाम सिफारिस गरेको हो । मञ्चले २ जना समानुपातिक र १ जना प्रत्यक्षमा सिफारिश गरेको छ । समानुपातिकबाट सिफारिश...

  • दिंवगत महारनीको स्मृतिमा एनआरएनए युकेद्धारा शोकसभा

    लन्डन । एनआरएनए यूकेले दिवंगत बेलायतकी महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धान्जली अर्पण गर्दै शोकसभा गरेको छ । आइतवार अल्डरसटस्थित एनआरएनए कार्यालयमा शोक सभा गरिएको हो । शोकसभामा सहभागी भएका सर्वसाधारण तथा एनआरएनए अभियन्ताहरुले दिवंगत महारानीको तस्विरमा माल्यार्पणसहित श्रद्धान्जी व्यक्त गरेका थिए ।   सभा...

  • महारानीको सम्मानमा गेसोले चढायो रिथ

    लन्डन । गतसाता निधन भएकी बेलायती महारानी एलिजावेथ द्वितीयलाई गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले श्रद्धाञ्जली अर्पण गरेको छ ।   शुक्रबार लन्डन बकिङहम प्यालेसमा स्वर्गरोहण महारानीको सम्मानमा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले ‘रिथ’ चढाएको छ । कार्यवाहक सभापति धर्म तामाङको नेतृत्वमा रिथ चढाएर श्रद्धाञ्जली...

  • एनआरएनए युकेले संघ संगठन र पञ्चिकृत सदस्यहरुको भेला बोलायो

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले संघ/संगठन र पञ्चिकृत सदस्यहरुको आकस्मिक भेला बोलाएको छ । आइसीसीले अध्यक्ष प्रेम गाहा मगरलाई पदमुक्त गरेको भन्ने पत्र लेखेपछि गैर–आवासीय नेपाली संघ बेलायतले विहिवार आकस्मिक रुपमा संघ संगठन र पञ्चिकृत सदस्यहरुको भेला बोलाएको हो ।   आइसीसीले प्रतिशोधपूर्ण रुप...

  • एनआरएनए युकेका कोषाध्यक्ष विष्णु खरेल वर्खास्त

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले कोषाध्यक्ष विष्णु खरेललाई बर्खास्त गरेको छ । आर्थिक अपचलन गरेको भन्दै मंगलबार बेलुकी बसेको बैठकले कोषाध्यक्ष खरेललाई बर्खास्त गरेको हो ।   कोषाध्यक्ष खरेलले ३९ हजार पाउण्ड संस्थाको निर्णय विना अध्यक्षलाई जानकारी नगराई आर्थिक अपचलन गरेको आरोप छ । ठुलो रकम अ...

  • अध्यक्षमाथि गरिएको कारवाही अवैधानिक : एनआरएनए युके

    लन्डन । अध्यक्ष प्रेम गाहा मगरमाथि अन्तराष्ट्रिय समन्वय समिति (आइसीसी) ले कारवाहीको डन्डा चलाएपछि गैर–आवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति बेलायतले त्यसको प्रतिरक्षा गरेको छ । एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिले चलाएको कारवाहीलाई गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति बेलायतले अवैधानिक भन्दै त्य...

  • महारानी एलिजावेथको सम्झाना गर्दै पुर्व गोर्खा प्रेम गाहामगर

    लन्डन — बेलायती महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा गत बिहीबार निधन भएपछि बेलायतस्थित भूतपूर्व गोर्खाहरू पनि शोकमा छन् । श्रद्धाञ्जली अर्पण गर्न लन्डन बकिङहम प्यालेस अगाडि जानेको भीड जारी छ ।  ब्रीटीश आर्मीको फर्स्ट रोयल गोर्खा राइफल्स (वानआरजीआर) मा १३ वर्ष सेवा गरेर अवकास लिएका प्रेम गाहामगर स्वर्गीय महार...

  • बेलायतका लागि नेपाली राजदूतविरुद्ध नेपाल र बेलायत सरकारमा उजुरी गर्ने तयारी

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) युकेले बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य विरुद्ध उजुरी गर्ने भएको छ । राजदुत आचार्यको विवादस्पद भुमिकामाथि प्रश्न उठाउदै आएका गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतले राजदुत विरुद्ध उजुरी गर्ने भएको हो । गैर–आवसीय नेपाली संघ एनआरएन बेलायतले ११ औं वार्षि...