लन्डन । प्रथम किराती राजा यलम्बरको सम्झानामा बेलायतमा यलम्बर डे भब्यताका साथ मनाइएको छ । शनिवार बेलायतको वकिङस्थित ग्याम्वल लेनमा विविध कार्यक्रमका साथ यलम्बर डे मनाइएको हो । किरात राई यायोक्खा बेलायतको आयोजनामा धनुषबाँण प्रतियोगिता, कलाकार, खेलाडी, साहित्यकार र उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई...
प्रवास
-
-
भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रिन
इजरायल । रोजगारीको शिलशिलामा इजरायल बसोबास गर्ने भोजपुरेहरुको संस्था भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रिन चयन भएका छन् । समाजको छैटौँ साधारण सभाबाट पाख्रिनको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा झकिन्द्र खतिवडा, उपाध्यक्ष मछिन्द्र तामाङ, सीता...
-
गोर्खाहरुको नागरिकता निरन्तरताका लागि छुट्टै विधेयक आउनुपर्ने
लन्डन । सदनमा नागरिकता विधेयक पास भएपछि बेलायती सेनामा काम गरेको भूतपूर्व सैनिक र तीनका परिवारहरुको नागरिकता निरन्तरताका लागि छुट्टै विधेयक आउनुपर्ने कुरालाई जोड दिन थालिएको छ । पारित नागरिकता विधेयक जस्तै गोर्खाहरुको नागरिकता निरन्तरताका लागि छुट्टै विधेयक आउनुपर्ने गोर्खा संगठनहरुले जोड दिएका छन । ब्...
-
किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतको पाचौं अधिवेशन तथा बार्षिक भेटघाट
लन्डन । किरात पुमा राई तुप्खाबाङ्खाला बेलायतको पाचौं अधिवेशन तथा तेह्रौं बार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार किरात राई हाउस गेम्बल्स लेनमा अधिवेशन तथा बार्षिक भेटघाट सम्पन्न भएको हो । बार्षिक रुपमा हुने भेटघाट कार्यक्रम कोभिड १९ को महामारीपछि यसपटक सम्पन्न भएको हो । अधिवेशन तथा तेर्हौ बार्षिक भेटघाट ...
-
एनआरएनए बेलायतले स्पोर्टस कोअर्डिनेशन काउन्सिल गठन गरे
लन्डन । एनआरएनए यूकेले स्पोर्टस कोअर्डिनेशन काउन्सिल गठन गरेको छ । अध्यक्ष प्रेम गाहामगरले आफ्नो कार्यकालको एक वर्ष पुग्नै लाग्दा उक्त महत्वपूर्ण अंग गठन गर्दै बेलायतका अनुभवी खेल हस्तीहरुलाई एउटै मञ्चमा ल्याएका छन् । आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा भएको संघको पूर्ण बैठकले काउन्सिल गठन गर्ने निर्ण...
-
गैर–आवसीय नेपाली संघ बेलायतद्धारा पारित नागरिकता विधेयकको विरोध
प्रतिनिधिसभाले नागरिकता विधेयक पारित गरेपछि गैर–आवासीय नेपाली संघ बेलायतले पारित विधेयकप्रति असहमति जनाएको छ । पारित भएको विधेयकले बेलायतमा बसोबास गर्ने गोर्खाहरुको हितमा नभएको भन्दै असहमति जनाएको हुन । गोर्खाहरु नेपाल सरकार र बेलायत सरकारको सन्धी सम्झौताबाट बेलायत आएकाले अहिलेको विधेयकले गोर्खाहरुमाथि...
-
भोजपुर सेवा समाज बेलायतको अध्यक्षमा सुदेशकमार राई
लन्डन । भोजपुर सेवा समाज बेलायतको अध्यक्षमा सुदेशकुमार राई चयन भएको छ । समाजको शनिवार सम्पन्न भएको पाँचौं अधिवेशनबाट राई अध्यक्षमा चयन भएको हो । लन्डनको सटवरीमा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा बिमलाकुमारी राई र उपाध्यक्षहरुमा नीता राई, विकास राई र उमेशराज तामाङ चयन भएका छन । अधिवेशनले रोम मुकारुङ रा...
-
क्षमता ढकाल जनसम्पर्क समिति बेलायतको सहमहामन्त्रीमा मनोनित
लन्डन । नेपाली कांग्रेस प्रवास कमिटि अन्तर्गत रहेको जनसम्पर्क समिति बेलायतको सहमहामन्त्रीमा क्षमता ढकाल मनोनित भएकी छिन । आइतवार फेल्थामको केटीएम रक्समा बसेको समितिको बैठकबाट ढकाल सहमहामन्त्रीमा मनोनित भएकी हुन । लामो समयदेखि सामाजिक अभियानमा सक्रिय रहेकी ढकाल विभिन्न संघसंस्थाहरुमा आवद्ध रही सकेकी छिन...
-
गोर्खाहरुको अधिकारमा भुमिका खेल्ने संसदहरुको प्रतिवद्धता
लन्डन । नेपालबाट बेलायत आएका संसदहरुको एक टोलीले गोर्खाहरुको हक अधिकारमा सकरात्मक भुमिका खेल्ने प्रतिवद्धता जनाएका छन । आइतवार लन्डनको साउथ हेरोस्थित गोर्खा सत्याग्रह संयुक्त समितिद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा संसदहरुको टोलीले यस्तो प्रतिवद्धता जनाएको हो । गोर्खाहरुकै कारण देशको मानसम्मान इज्जत...
-
गोर्खाहरुको समस्या समाधानको लागि हुने भनिएको बार्ता सेप्टेम्बरमा
लन्डन–ब्रिटिस भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि बेलायत र नेपालबीच हुने भनिएको सरकारस्तरीय वार्ता सेप्टेम्बरको दोस्रो सातामा हुने पक्का भएको छ । बेलायत सरकारले नेपाली राजदूतावासलाई पत्र लेखेर सेप्टेम्बर दोस्रो सातादेखि वार्ता शुरु गर्ने प्रतिवद्धता जनाएपछि बार्ता हुने पक्का भएको हो । ...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 36
- Next Page »












