• मालदिभ्समा नेपाली युवतीको मृत्यु

    भद्रपुर । वैदेशिक रोजगारीको सिलसिलामा माल्दिभ्स गएकी झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मृत्यु भएको छ । घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर डेढ वर्षअघि मालदिभ्स गएकी उनको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिनुभयो । सङ्गीताको शव आज बिहान घर ल्याएपछि ...

  • मेरील्याण्डमा पोखराकी बृन्दा गिरीको गोली लागेर ज्यान गयो ।

    काठमाडौ । पोखरा घर भई अमेरिकाको मेरील्याडमा बसोबास गर्ने ४१ बर्षिय बृन्दा गिरीको गोली लागेर ज्आायन गएको छर । आफ्नै कम्पनीमा काम गर्ने एक महिलाले चलाएको गोलीबाट उनी लगायत अन्य ३ जनाको सेप्टेम्बर २० तारिकमा ज्यान गएको छ । पाँच महिना अगाडी नेपालबाट आएकी गिरी ३ हप्ता अगाडी देखी हारफोर्ड काउन्टीमा अवस्थित औषधी वितरण केन्द्...

  • विषाक्त रक्सीले मलेसियामा ज्यान गुमाउनेकाे संख्या १९ पुग्यो

    मलेसिया । मलेसियामा विषाक्त रक्सीका कारण बिरामी परेको भनिएकाहरुले कडा रक्सी पिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहका अनुसार त्यहाँको स्वास्थ्य विभाग र प्रदेशले गरेको अनुसन्धानमा बिरामीले क्वालालम्पुर सेलांगोर क्षेत्रबाट लामो समयदेखि कडा खालको ...

  • युएईमा प्रबासी उभौँली साकेलाको धुमधाम (फोटोफिचरसहित)

    भोजपुर । किराँतहरुको महान चाड उभौँली यलेदोङ ५०७८ को रौनक युएईमा ईस २०१८ मे ४ शुक्रबारका दिन धुमधामका साथ मनाईएको छ । किराँत राई यायोख्खा र सुनुवार समाज युएईको सयुँक्त आयोजनामा उभौँली साकेला युएईको अबुधाबी मुसाफा साकेला पार्कस्थित प्रवासी किराँत तथा गैर किराँत विभिन्न जातिय संघसंस्थाका प्रतिनिधि, जिल्लास्तरिय सामजिक संस...

  • गाउँको क्याम्पसले दुर्गमका विपन्न विद्यार्थीलाई सहज

    भोजपुर । साल्पासिलिछो गाउँपालिका खाटम्मा जिमीगाउँकी रितु राई घरकै मिठोमसिनो खाएर गाउँकै पासमा रहेको कुलुङ बहुमुखी क्याम्पस स्नातक तह पहिलो वर्षमा पढ्न घरैबाट धाउने गर्छिन् । गाउँ नजिकै क्याम्पस भएपछि उनले आफ्नो पढाईका साथै घरायसी काममा बा–आमालाई सघाउने पनि गरेकी छन् । ‘गाउँमै क्याम्पस भएकाले खाँदबारी, भोजपुर, धरान, ईट...

  • भोजपुर हातेमालो समाज बहराईनको क्याम्पसलाई फ्रि ईन्टरनेट जडान गर्न आर्थिक सहयोग

    भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६१ वटा आंगिक क्याम्पसमध्ये एक भोजपुर बहुमुखी क्याम्पसमा फ्री वाइफाइ जडानको लागि भोजपुर हातेमालो सेवा समिति बहराइनले आर्थिक सहयोग जुटाएको छ । क्याम्पसमा ईन्टरनेटको पहुँचलाई सुदृढीकरण गरि आधुनिक प्रविधीको पहुँचलाई अध्यन अध्यपनमा र प्रशासनिक काम कार्यमा सहजताको लागि उक्त आर्थिक सहयोग गरेक...

  • न्यूयोर्कमा आयो ‘चराको गीत’

    न्यूयोर्क । नेपाल सरकारका वाणिज्यदूत एवं साहित्यकार कृसु क्षेत्रीको कृति ‘चराको गीत’ लोकार्पण भएको छ । न्यूयोर्क शहरको जेविस सेन्टर ज्याक्सन हाईट्समा उक्त कविता संग्रहको लोकर्पण भएको हो । ‘चराको गीत’ को लोकार्पण राजदूत डा। अर्जुनकुमार कार्कीले गरेका थिए। युएसनेपाल अनलाईनको आयोजनमा भएको समारोह जर्सी सिटीका मेयरकी सल्...

  • अमेरिकी प्रोफेसरद्वारा छात्रवृत्तिको दिइने

    अमेरिका । अमेरिकी प्रोफेसर डा टड ह्वाइटले नेपालमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक बिकास छात्रवृत्तिको घोषणा गरेका छन् । उनी अमेरिकाको न्युमेक्सिकोस्थित युनिभर्सिटी अफ न्युमेक्सिकोमा प्राध्यापनरत छन् । नेपाली विद्यार्थीका माझ निकै नै लोकप्रिय रहेका उनी नेपालमा विभिन्न कारणले विद्यालय जानबाट बञ्च...

  • ‘विदेशीकी स्वास्नी –२’ मा लैङ्गिक विभेदको परिदृश्य

    भोजपुर । सामाजिक कुरीतीलाई कलाकारितामा प्रस्तुत गर्ने भोजपुरे युवाशक्ति यतिबेला चलचित्र बनाउने होडमा छन् । स्थानियस्तरमै समसामायिक नेपाली समाजको घट्नाक्रमलाई आधार बनाएर भोजपुरे युवाकै सक्रिय निजी लगानी र परिश्रमलाई कलाकारितामा उतारेर समाज सामुन्ने सकरात्मक सन्देश पु¥याउने लक्ष्यले चलचित्र ‘विदेशीकी स्वास्नी—२’ को छायाँ...