• मोडलले धम्की आउनेगरी कस्ता तस्वीर खिचिन् ?

    ब्राजिलकी एक प्लेब्वाय मोडल आफ्नो पछिल्लो फोटोसुटका कारण विवादमा छिन् । ल्युआना स्याण्डियन नामकी २७ वर्षीया यी मोडलले हालै दुबइको मरुभूमिमा टपलेस फोटोशुट गरेकी थिइन् । उनले यी फोटोहरु इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । यी तस्वीरहरु भाइरल भएपछि उनलाई अनलाइन धम्की आइरहेका छन् । तर, मोडलले भने आफूले केही पनि गलत नगरेको...

  • आफ्ना उत्तेजक फोटो १८ वर्षका छोरालाई खिच्न लगाएको भन्दै अभिनेत्रीको आलोचना

    काठमाडौं। अभिनेत्री एलिजाबेथ हर्ले विवादमा तानिएकी छिन् । उनले मंगलबार सामाजिक संजालमा आफ्ना केही टपलेस फोटो शेयर गरेकी थिइन् । हिउँमा खिचिएका यी तस्वीरहरु निकै उत्तेजक थिए । यी फोटोहरु शेयर गरिएसँगै उनले यी तस्वीर आफ्ना १८ वर्षका छोरा डेमियनलाई खिच्न लगाएको भन्दै आलोचना भएको हो । यद्यपि उनले यी तस्वीर छोराल...

  • नीलो मोनोकोनीमा सारा अली खानको जलपरी अवतार

    काठमाडौं। बलिउड अभिनेत्री सारा अली खान अहिले माल्दिभ्समा विदा मनाउँदैछिन् । साराले यो यात्राका क्रममा नीलो मोनोकोनीमा केही हट फोटोहरु शेयर गरेकी छिन् । साराका यी तस्वीरहरु सामाजिक संजालमा चर्चामा छन् । नीलो मानोकोनी र सनग्लासमा साराले सूर्यको प्रकाशको मजा लिइरहेकी छिन् । उनले सूर्यतर्फ हेर्दै पोज दिएकी छिन् । &n...

  • रश्मीको बोल्ड अवतार

    मुम्बई । भारतीय टेलिफिल्ममा अभिनय गर्दै आएकी रश्मी देशाईले बोल्ड तस्वीरहरू सार्वजनिक गरेकी छिन । बिग बोस १३ मा सहभागी रश्मिका बोल्ड तस्विर सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन । फिल्महरू खेल्ने तयारीमा रहेकी रश्मीले आफूलाई पछिल्लो समय बोल्ड देखाउन थालेकी छिन । ...

  • संरक्षण अभावमा जिर्ण बन्दै ऐतिहासिक टक्सारक्षेत्रका देवल

      भोजपुर । भोजपुरको ‘टक्सार’ सुन्ने वितिक्कै कलात्मक मन्दिर वा मुर्तिको झल्को आउँछ । अर्को अर्थमा ‘मिनी पाटनं’ ले नामले पनि चिनिन्छ । वि.स १८७२ सालतिर प्रख्यात तामाको डोली टक (पैसा) काट्ने नामले यो ठाउँलाई कालान्तरमा टक्सार भनियो । पछि कलात्मक धातु र मठमन्दिरले छुट्टै पहिचान बनायो । पाईलैपिच्छे भेटिने यहाँक...

  • ओलीको संवैधानिक ‘कु’ विरुद्ध भोजपुरमा नेकपाको विशाल जनप्रदर्शन (फोटोफिचरसहित)

        भोजपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समुहको नेकपाले भोजपुरमा विशाल विरोधसभा गरेको छ । ओलीको संवैधानिक ‘कु’ को घोर भत्र्सना गर्दै प्रचण्ड–नेपाल समुहले देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रमअन्र्तगत भोजपुरमा पनि विशाल जनप्रदर्शन गरेको छ । ओलीको संवैधानिक ‘कु’ क...

  • एप्पल संस्थापक स्टिभ जब्सकी छोरी मोडलिङमा, फोटोमा हेर्नुहोस् यी हुन् नयाँ मोडल इभ

    एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सकी छोरी इभ जब्सले मोडलिङमा प्रवेश गरेकी छिन् । उनले हालै एक सौन्दर्य अभियानको लागि बाथटबमा पोज दिएकी छिन् । उनले यी तस्वीरहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् । २२ वर्षकी इभ यो फोटोशुटमा सुनको गहनामा देखिएकी छिन् । उनले ग्लेसियर प्लेफुल होलिडे सौन्दर्य अभियानबाट मोडलिङमा डेब्यू गरेको...

  • श्वेताको विवाह, मेहेन्दी समारोहमा दुलाहासँग भइन् यस्तो रोमान्टिक (तस्बिरहरू)

    श्रीकृष्ण श्रेष्ठको निधन पछि लामो समय एकल जीवन बिताइरहेकी अभिनेत्री श्वेता खड्का आज विवहाँ बन्धनमा बाधीएकी छन् । 'कहाँ भेटिएला' सिनेमाबाट नेपाली रजत पटमा डेब्यू भएकी श्वेताको यो दोस्रो विवाह हो। यसअघि उनले २-७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाहको एक महिनापछि श्रीकृष्णको साउन २...

  • फोटोशुटले जेलको यात्रा ! आखिर ती मोडलले कस्ता तस्वीर खिचाइन् ? हेर्नुहोस् तस्वीर

    काठमाडौं। इजिप्टमा फोटोशुटका कारण एक मोडल र उनको फोटो खिच्ने फोटोग्राफर जेल जानुपरेको छ । यी मोडलका फोटोहरु सामाजिक संजालमार्फत सार्वजनिक भएपछि इजिप्टमा बहस सृजना भएको छ । इजिप्टको मिडियाले यी मोडलका तस्वीरलाई ‘उत्तेजक र आपत्तिजनक’ भनेपछि सामाजिक संजाल विभाजित भएको छ । केहीले यी मोडल र फोटोग्राफरको आलोचना गरेका छन्...