लन्डन । संगीतको माध्यमबाट नयाँ पुस्तालाई भाषा, धमर्, संस्कार र संस्कृतिलाई जोडने उद्देश्यसहित लन्डनको हेरोमा नेपालको चर्चित ब्यान्ड मंगोलियन हर्टको सांगीतिक कन्सर्ट हुदैछ । बेलायतमा पहिलो पटक लन्डनको हेरोस्थित हेरो लिजर सेन्टरमा यही शनिवार मंगोलियन हर्टको ब्यान्ड सहित टोलीको सांगीतिक प्रस्तुती हुदैछ । ...
मनोरञ्जन
-
-
मिस युनिभर्समा भाग लिन सान्या बैंकक प्रस्थान
मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४औं संस्करणमा भाग लिन थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन्। मिस युनिभर्स नेपाल सान्यालाई मिस युनिभर्स नेपाललाई राष्ट्रिय निर्देशन संगीता पुरी र आयोजक संस्थाका प्रतिनिधीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाई गरेका छन्। नोभेम्बरमा थाइल्याण्डमा...
-
बेलायती प्रधानमन्त्री भारतमा : ३ बलिउड फिल्म यूकेमा खिचिने, ३००० रोजगारी सिर्जना हुने
बेलायती प्रधानमन्त्री केयर स्टारमर अहिले भारत भ्रमणमा छन् । महत्वपूर्ण व्यापार वार्ताको लागि भन्दै त्यहाँ पुगेका उनले बुधबार मुम्बइस्थित यशराज फिल्म्सको कार्यालय अवलोकन गरे । बेलायती प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै सन् २०२६ देखि ३ बलिउड ब्लकबस्टर फिल्मको छायांकन बेलायतका विभिन्न थलोमा हुन...
-
गंगा सोनाम नेपाल आइडल सिजन–६ को विजेता
गायन रियालिटी शो नेपाल आइडल सिजन–६ को विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बन्न सफल भएकी छन् । आइतबार भएको ग्रान्ड फिनालेमा चार प्रतिस्पर्धीलाई पछि पार्दै गंगा नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन् । विजेता बनेसँगै गंगाले नगद २५ लाख रूपैयाँ, ट्रफीसहित विभिन्न उपहार समेत जितिन् । त्यस्तै, फस्ट रनरअप बबि...
-
मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई
काठमाडौं। ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गरेकी छन्। आज ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै २६ वर्षीया लुइँटेल विजेताको उपाधि हात पारेकी हुन्। उनलाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिइन्। प्रतिय...
-
गोविन्दा र सुनीता सम्बन्ध विच्छेद हल्लाबिच सँगै देखिएका छन्
बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहुजाबिच सम्बन्ध विच्छेदको हल्ला चलिरहेका बेला उनीहरू गणेश चतुर्थीको अवसरमा सँगै देखिएका छन्। सो अवसरमा मिडियासँग कुरा गर्दै सुनीताले भनिन्, ‘यदि केही भएको भए हामी आज यति नजिकै हुने थिएनौँ। मेरो गोविन्दा केवल मेरो हो, कसैको होइन। जबसम्म हामी आफैँले केही नभनेसम...
-
लण्डनमा १२ वर्षपछि इतिहास दोहोर्याउँदै नेपथ्य
नेपथ्य ब्यान्डले जुन मञ्चमा आफ्नो सफलताको मानक उभ्याएको थियो, त्यहीँ उसले १२ वर्षपछि इतिहास दोहोर्याउने भएको छ । साढे तीन दशकदेखि फरक–फरक नेपाली पुस्ताबिच लोकप्रियता आर्जन गर्दै आएको यो साङ्गीतिक समूह आगामी अगस्ट ९ को बेलुकी बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा प्रस्तुत हुँदै छ । यो त्यही मञ्च हो, जहाँ...
-
‘बाहुबली ३’ को सम्भावनाबारे अभिनेता प्रभासको खुलासा
भारतीय सिनेमामा ‘बाहुबली’ फिल्म फ्रेन्चाइज एउटा यस्तो ऐतिहासिक अध्याय हो, जसले न केवल दर्शकको मन जित्यो, तर भारतीय फिल्म निर्माणको स्तरलाई नै नयाँ उचाइमा पुर्यायो। ‘बाहुबली : द बिगिनिङ’ ले रिलिजको दस वर्ष पूरा गर्दै गर्दा, फिल्मका मुख्य अभिनेता प्रभासले एक अन्तर्वार्तामा तेस्रो भागबारे चासो जगाउने खुल...
-
४ देशमा सुटिङको तयारी, एक्शन मोडमा शाहरुख-सुहाना
बलिउड सुपरस्टार शाहरुख खानले शानदार कमब्याक गरिरहेका छन्। सन् २०२३ मा उनले ३ वटा चलचित्र ल्याए र उनका तीनवटै चलचित्रले बक्स अफिसमा निकै राम्रो कलेक्शनसमेत गर्न सफल भयो। अब अभिनेताको फिल्म ‘किङ’ आउँदैछ। जुन फिल्मको छायांकन मे २१ बाट सुरु भइसकेको छ। तर, निर्माताहरूले बीचमा ब्रेक लिए। अब यो ब्रेक सकिएको छ...
-
फाली जरीवालाको मृत्युपछि चर्चामा बुढ्यौलीविरुद्धको उपचार, यसका लाभहानि
बयालीस वर्षको उमेरमा मृत्यु भएकी भारतीय अभिनेत्री शेफाली जरीवालाको अचानक मृत्यु हुनुको कारण अझै थाहा हुन सकेको छैन। उनको मृत्युको अनुसन्धान गरिरहेका केही प्रहरी अधिकारीहरूले शेफालीले ‘एन्टिएजिङ ट्याब्लेट’सहित धेरै औषधिहरू सेवन गरिरहेको बताएका छन्। सम्भवतः खाली पेटमा यी औषधिहरू सेवन गरेका कारण उनको रक्त...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 36
- Next Page »










