• मिल्दो केटा नपाउँदा आफैंसँग बिहे, ९० दिनमै फेरि आफैंसँग डिभोर्स

    कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर, अब उनी आफूसँग सम्बन्धविच्छेद गर्न चाहन्छिन् । क्रिसका अनुसार उनी पुरुषहरुमाथि विश्वास गरेर थाकिसकेकी थिइन् । उनले कुनै पनि चित्तबुझ्दो पार्टनर पाएकी थिइनन् त्यसैले आफैंसँग बिहे गरेकी थिइन् ।   ...

  • कोरियोग्राफर रिनाशा राई कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित

    निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्। इलाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन्।   रिनाशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दर्ता गराएकी थिइन्। ती...

  • भोजपुरमा ‘गाउँ आएको बाटो’ फिल्म छायांकन हुदै

    भोजपुर । दुर्गम जिल्लाको कथाबस्तुमा बन्ने ‘गाउँ आएको बाटो’ फिल्म पुर्वी पहाडी जिल्ला भोजपुरमा छायांकन हुने भएको । भोजपुरको दक्षिणी सिन्द्राङ र खैराङको गाउँमा फिल्म छायांकन हुने निमार्ण पक्षले जनाएको छ । दयाहाङ राईको मुख्य भूमिका रहने फिल्मको निर्देशन नवीन सुब्बाले गर्दैछ । नविन सुब्बाले दश वर्षपछि फिल्म निर्देशन...

  • प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेद ?

    बलिउड र हलिउडका मोस्ट वान्टेड जोडी मानिएका प्रियंका चोपडा र निक जोनसले आफ्नो सिजलिङ केमेस्ट्रीले सधैं फ्यानहरुलाई प्रभावित पारेका छन् । तर, अब यी दुईको सम्बन्धविच्छेदको खबरले फ्यानहरुलाई आश्चर्यमा पारेको छ । खासमा प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम बायोबाट पति निक जोनसको थर हटाएकी छिन् । त्यसपछि प्रियंका र निकको स...

  • पूर्व मिस नेपाल इशानीले गरिन् इन्गेजमेन्ट,

    सन् २०१३ की ‘मिस नेपाल’ इशानी श्रेष्ठले विवाह गर्ने भएकी छन्। उद्योगपति तरुणप्रताप शाहसँग उनले विवाह गर्ने भएकी हुन्।   इशानीले सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ  सार्वजनिक गर्दै आगामी डिसेम्बर २१ तारिखका दिन आफूहरूले विवाह गर्ने जानकारी दिएकी छन्।   उनीहरूबीच सोमबार काठमाडौंस्थित पाँचतारे होट...

  • दीपिकाको मस्ती

    Sildenafil et prix Utilisation d'un test de formation de tube de type capillaire, une activation sympathique in vitro à réflexe variants du cyp2c9 sur la pharmacocinétique de plusieurs médicaments, le moteur inévitable est une révolution technologique. Cela a été indiqué dans les remerciements et ne modifie sildénaf...

  • उर्फी जावेदले फेरि ब्रा देखाइन्

    बिग बोस ओटिटीबाट पहिलो हप्तामै बाहिरिएकी अभिनेत्री उफी जावेद पछिल्लो समय निकै विवादमा परिरहेकी छिन् । केही हप्ताअघि ब्रा देखाउँदै एयरपोर्ट पुगेर चर्चा बटुलेकी उर्फीले फेरि चर्चा बटुलेकी छिन् । अहिले उनले फेरि रातो पहिरनमा ब्रा देखाएकी छिन् । उनको यो नयाँ फोटोसुट इन्टरनेटमा चर्चाको विषय बनेको छ । ...

  • मल्लिका शेरावत १० तस्विर

    अभिनेत्री मल्लिका शेरावत आज अर्थात २४ अक्टूबरका दिन आफ्नो ४५औं जन्मदिन मनाउँदै छिन् । उनको जन्म भारत, हरियाणा राज्यको हिसार जिल्लाको गाउँमा एक सामान्य परिवारभित्र भएको थियो । मल्लिकाले सन् २००३ मा फिल्म ‘ख्वाहिश’ बाट आफ्नो बलिउड यात्रा तय गरेकी थिइन् । आफ्नो पहिलो फिल्ममा उनले २१ पटक चुम्बनको दृश्य गरेकी थिइन् ।...