काठमाडौं। बाग्मती प्रदेश र प्रदेश नं १ का मुख्यमन्त्रीद्वय क्रमशः डोरमणि पौडेल र शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै उनीहरुको पद यतिबेला धरापमा छ। दुवै प्रदेशको प्रदेशसभाको हिउँदे अबिधेशन बुधबारदेखि सुरु हुँदैछ। अधिवेशन सुरु भएसँगै अविश्वासको प्रस्तावउपर कारवाही अगाडि बढ्ने परिस्थितिमा अविश्वासको प्रस...
राजनीति
-
-
‘अदालतको भर छैन, शान्ति र हिंसाको बाटो परिस्थितिअनुसार तय हुन्छ’
काठमाडाैं : प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विषयलाई लिएर अदालतको भरमा मात्र बस्न नहुने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्। आज एक अन्तर्वार्ताका क्रममा उनले भने, ‘हामीले राजनीतिक शक्ति, नागरिक समाज, सबै तह र तप्काबाट आवाज उठायौं भने लोकतन्त्र परिवर्तन प्रतिको यो निष्ठा हामीले जाहेर गर्यौं भने अदा...
-
प्रदेश १ को मुख्यमन्त्रीमा कांग्रेसको दाबी
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि सत्ता सहकार्यमा नेपाली कांग्रेस निर्णायक बनेको छ । प्रदेशसभामा अविश्वासको प्रस्तावका विषयमा छलफल सुरु हुने समय नजिकिँदै गर्दा कांग्रेसको भने निर्णय आएको छैन । प्रदेशसभा बैठक ...
-
‘शाकाहारी आन्दोलनले पुगेन, अब एकपटक लाठी खान मन छ’ प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने उनले बताए । आफू सम्वद्ध अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन, हाम्र...
-
केपी ओलीले जे भन्छ, अदालतले त्यै निर्णय गर्छ, : डा. ओम गुरुङ
लण्डन । सर्वोच्च अदालतमा विचराधिन रहेको संसद पुनःस्थापनाको मुद्दा प्रधानमन्त्री केपी ओलीले जे भन्छ अदालतले त्यै निर्णय गर्ने आदीवासी जनजाति अभियन्ता डा. ओम गुरुङले बताएको छ । प्रतिनिधि सभा विघटन असंवैधानिक हुदाँ हुदै पनि बाह्य शक्तिहरुको चलखेल र योजनामा प्रधानमन्त्री केपी ओलीले गरेकाले सर्बोच्च अदालतले पनि त्यसै...
-
संसद विघटनविरुद्ध देशभर कांग्रेसको प्रदर्शन
काठमाडौँ: संसद विघटनविरुद्ध नेपाली कांग्रेसले शनिबार देशभर नै प्रदर्शन गरेको छ । ७५३ वटा पालिकाका ६,७४३ वडामा एकसाथ विरोध प्रदर्शन भएको छ । प्रदर्शनसँगै आयोजित सभालाई विभिन्न नेताहरुले सम्बोधन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको नेकपाको सरकारको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक क...
-
‘ओलीले फुटपाथमा हिँड्नेलाई पनि केन्द्रिय सदस्य बनाउन थाले’ – माधव नेपाल
दाङ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समुह) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले फुटपाथमा हिँड्नेलाई केन्द्रिय सदस्य बनाएको आरोप लगाएका छन् । शनिबार आफू पक्षीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न तुलसीपुर पुगेका नेपालले ओलीले पार्टीको विधान र संविधान कुल्चेर प्रतिनिधिसभा वि...
-
बल्ल जुर्यो मुख्यमन्त्रीको लगन, शेर्पा समुदायकी युवतीसंग विवाह हुँदै
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कहिले विवाह गर्लान धेरैले चासो राख्ने विषय हो । सञ्चारमाध्यमले पनि उनीसँग लिने गरेका अन्तर्वार्तामा यो प्रश्न प्राय छुट्दैन थियो । अब केही दिनमै मुख्यमन्त्री राई यो प्रश्नबाट छुट्करा पाउँदैछन् । उनको विवाहको लगन माघ ११ गते जुरेको छ । काठमाडौंमा उनले माघ ११ गते शेर्पा थरकी युवत...
-
धमेन्द्र बास्तोला पक्राउपछि विप्लव समूहले सार्वजनिक गर्यो नेपाल बन्दसहितको संघर्ष कार्यक्रम
काठमाडौं । बुधबार पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले संघर्षका कार्यक्रम घोषणा गरेको छ । बिहीबार विप्लव नेकपाले विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । पुस २९ गते पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमे...
-
विप्लवका वार्ता टोली सदस्य ललितपुरबाट पक्राउ
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन् । बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ । सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक न...
- « Previous Page
- 1
- …
- 60
- 61
- 62
- 63
- 64
- …
- 76
- Next Page »










