• सूर्य चिन्ह मैले नै ल्याएको हुँ : नेता नेपाल

    नेकपाका अध्यक्ष माधवकुमार नेपालले चुनाव चिन्ह सूर्य आफूले नै ल्याएको दाबी गरेका छन् । २०४८ सालमा पार्टीले आफूलाई जिम्मेवारी दिएपछि निर्वाचन आयोगमा चुनाव चिन्ह रोज्न जाँदा सूर्य चिन्ह आफूले नै रोजेर ल्याएको उनले बताए ।   अहिले चुनाव चिन्ह ओली कि दाहाल-नेपालतिर भन्ने विवाद भइरहँदा पार्टीको बहुमतको आधारमा प...

  • दाहाल–नेपाल समूहद्वारा मुख्यमन्त्री राईलाई निलम्बन

    मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको छ । ...

  • बालकोटको बाटो बनाईराख्नु प्रधानमन्त्रीलाई घर पठाउन काम लाग्छ: गगन थापा

    नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा पुनर्स्थापना हुने बताएका छन्। प्रतिनिधि सभा पुनर्स्थापनापछि राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइने उनको भनाइ छ।   प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा आज तरूण दल भक्तपुरले गरेको कार्यक्रममा बोल्दै थापाले प्रतिनिधि सभा पुनर्स्थाप...

  • कोरोनाले प्रभावित काँग्रेस महाधिवेशन, संसद् विघटनले थप संकटमा

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि हालसम्म तोकिएको मिति हो २०७७ फागुन ७ देखि १७ सम्म। स्थान हो काठमाडौं। स्थानकाका विषयमा विवाद छैन, समस्या पनि छैन। तर, मितिमा भने अन्यौल नै अन्यौल छ।   महाधिवेशन हुने दिन अब दुई महिनामात्र बाँकी रहँदा कुनै तयारी पनि भएको छैन र नयाँ मि...

  • नेकपा (प्रचण्ड–माधव) समूहले संसद् विघटनविरुद्धको आन्दोलनमा सम्पूर्ण शक्ति लगाउने

    काठमाडौं। नेकपा (प्रचण्ड–माधव) समूहले संसद् विघटनविरुद्धको आन्दोलनमा सम्पूर्ण शक्ति लगाउने भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार पेरिस डाँडामा बसेको पार्टी स्थायी कमिटीको बैठकले आन्दोलनमा सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको हो।   स्थायी कमिटी सदस्य रघुजी पन्तले सोमबारको बैठकमा आन्दोल...

  • प्रचण्ड–माधव समूहद्वारा संसद् विघटनविरुद्धको आन्दोलनको घोषणा

    काठमाडौं। सरकारले हठात प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपाबाट प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर अलग भएको नेकपा (प्रचण्ड–माधव) समूहले संसद् विघटनविरुद्धको आन्दोलन घोषणा गरेको छ।   अन्य दलहरुसँग पनि सहकार्य गर्दै सँयुक्त आन्दोलन गर्ने भने पनि अन्तिममा नेकपा (प्रचण्ड–माधव)...

  • मुख्यमन्त्री शेरधन राईलाई प्रचण्ड नेपाल समुहले संसदीय दलबाट हटाए

      भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले संसदीय दलमा नरहने गरि नेताबाट हटाएको छ । बिहीबार बसेको उक्त समुहका प्रदेशसभा सदस्यहरुले राईलाई नेताबाट हटाएका हुन् । मुख्यमन्त्री राईलाई हटाए लगत्तै नेकपाको प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यला...

  • भोजपुरमा प्रचण्ड–नेपाल सम्बद्ध नेकपाको दरिलो पकड, कुन नेता कता ?

      नेपाली राजनीतिमा सधैं गहकिलो उपस्थिती जनाउने भोजपुर जिल्ला अहिले वर्तमान राजनीतिक घट्नाक्रमको चर्चामा छ । विशेषगरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि भोजपुरमा पनि पक्ष र विपक्षमा नेतादेखि कार्यकर्तासम्म विभाजित देखिन्छन् । दुवै पक्ष आफुलाई संस्थापन भएको बताउँदै आ–आफ्ना गतिविधि सुरु गरेका छन् । यद्य...

  • ओलीको संवैधानिक ‘कु’ विरुद्ध भोजपुरमा नेकपाको विशाल जनप्रदर्शन (फोटोफिचरसहित)

        भोजपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समुहको नेकपाले भोजपुरमा विशाल विरोधसभा गरेको छ । ओलीको संवैधानिक ‘कु’ को घोर भत्र्सना गर्दै प्रचण्ड–नेपाल समुहले देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रमअन्र्तगत भोजपुरमा पनि विशाल जनप्रदर्शन गरेको छ । ओलीको संवैधानिक ‘कु’ क...

  • ओली सरकारको असंवैधानिक कदमको विरोधमा भोजपुरमा मशाल जुलुस प्रदर्शन

      भोजपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विरोध गर्दै भोजपुरमा राँके जुलुस प्रदर्शन भएको छ । सरकार विरुद्ध लगातार विरोध सभा गर्दै आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघ नेपाल भोजपुरले संयुक्त राँके जुलुस निकालेका हुन् । अनेरास्ववियू र युवा संघ...