• भीम रावल एमाले सङ्गठित सदस्यबाट निस्कासित, पाण्डे र तिम्सिनाको जिम्मेवारी खोसियो

    नेकपा एमालेले पार्टी कार्यालय निर्माणसम्बन्धी निर्णयमा असहमति राखेका नेता भीम रावललाई पार्टीको सङ्गठित सदस्यबाट निस्कासन गरेको छ । अन्य दुई नेतालाई समेत कारबाही गरिएको छ ।   व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउन नहुने मत राख्दै आएका तीन नेतालाई आज बसेको एमाले सचिवालय बैठकले कार...

  • सहकारी बचत अपचलनमा सर्वदलीय सहभागिता, कुन पार्टीका को-को बने प्रतिवादी ?

    सहकारी बचत अपचलन प्रकरणमा सरकारले रास्वपा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर मुद्दा मामिलामा फसाएको आरोप लागिरहेको छ । पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा भने रास्वपामात्र होइन एमाले र माओवादी केन्द्रका नेताहरुमाथि समेत मुद्दा चलेको पाइएको छ ।   सूर्यदर्शन सहकारी बचत अपचलनमा संलग्न रहेको ...

  • माधव र बामदेवबीच भेटवार्ता

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ। एकीकृत समाजवादीका अध्यक्ष नेपालले भैँसेपाटीस्थित गौतम निवास पुगेर आज बेलुकी भेटवार्ता गरेका हुन्। पार्टीको हालै सम्पन्न स्थायी कमिटी बैठकले ‘पार्टी एकता राष्ट्रिय अभियान’लाई पार्टीमा समाह...

  • कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

    कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेसँगै उनलाई रिहा गरिएको हो।   गतत कात्तिक १३ गते प्रदेश र संघीय सरकारको अनुमतिबिना नै जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्...

  • प्रधानमन्त्रीको चीन भ्रमण चार दिनको हुने, १८ गते सि जिनपिङसँग भेटबार्ता

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण चार दिने हुने भएको छ ।  मंशिर १७ गते चीन जान लागेका ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । जसका लागि मंशिर १८ को मिति तय गरिएको छ । उनी बेइजिङबाहेक अन्य कुनै सहरमा जाने छैनन् ।   मुख्यतयाः चीनको ठ...

  • राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्नू -प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुमा देखिएका समस्याको समाधान तत्काल गर्न निर्देशन दिएका छन्। गौरवका आयोजनाका कामको गतिलाई तीव्रता दिने विषयमा भएको छलफलमा समस्या समाधानको उपाय खोजेर कार्य अगाडि बढाउन निर्देशन दिएका हुन्।   प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सम्बन्धित मन्त्री, सचिव र ...

  • फेसबुकमा बालेन : भ्रम फैलाउँदै, आक्रोशको बीउ रोप्दै

    काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सार्वजनिक छलफल, सवाल–जवाफ गर्दैनन् । उनी सामाजिक सञ्जालमा लेख्छन् ।मेयर निर्वाचित भएयता उनले नेपाली सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएका छैनन् भने पत्रकार सम्मेलन पनि गरेका छैनन् ।   उनी प्रश्न र छलफलबाट टाढै रहन्छन् । फेसबुकमा भने उनी सक्रिय हुन्छन् । मेयर निर्...

  • उपचुनावमा सेना परिचालन गर्न स्वीकृति

    राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ को स्थानीय तह उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । मन्त्रिपरिषद्को सिफारिस बमोजिम नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ । नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।...

  • बेलायतमा लेबरको जीतले नेपाली समुदायमा कति हित ?

    लन्डन । भर्खरै बेलायतमा सम्पन्न आम निर्वाचनबाट सत्तारुढ कन्जर्भेटिभ पार्टी नराम्ररी बढारिएको छ । भारी बहुमतसहित लेवर पार्टीले सरकार गठन गरेको छ । कन्जर्भेटिभबाट प्रधानमन्त्री बनेका ऋषि सुनाकले हारको जिम्मा लिदै पदबाट राजिनामा दिएपछि बेलायतको प्रधानमन्त्रीमा लेवरका किअर स्टारमर प्रधानमन्त्री बनेका छन । चुनावी नति...

  • बेलायतको नयाँ प्रधानमन्त्री किएर स्टारमर को हुन् ?

    किएर स्टारमरको नेतृत्वमा बेलायतको चुनावमा लेबर पार्टीले ठूलो जित दर्ता गरेको छ । १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ र त्यो पनि ऐतिहासिक विजयका साथ ।   लेबर पार्टीले हालसम्म ४०९ सिट जितेको छ भने ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले ११६ सिट मात्र जित्न सकेको छ । बेलायतमा ६५० सिटमध्ये सरकार...