• समुदायमै कोरोना फैलियो, तयारी छैन, गाउँले त्रासमा

          भोजपुर । समयमै कोरोना परिक्षण नहुँदा षडानन्द नगरपालिका १, नेपालेडाँडास्थित समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । कोरोना संक्रमित एकपछि अर्को गर्दै भेटिएपछि उक्त वडाको मझुवाबेसी र सोमबारेका करिब ६० घरधुरी संक्रमणबाट प्रभावित बनेका छन् । ३ दिनअघि काकाको मृत्यूसंस्कार सकेर झापाबाट फर्क...

  • जनप्रतिनिधी र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाको काम ठप्प

      भोजपुर । जनप्रतिनिधी र कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना लागेपछि दक्षिणी आमचोक गाउँपालिकाको दैनिक सेवा प्रवाह बन्द गरिएको छ । कोरोना रिपोर्टमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको हो । गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक लगायत ५३ जनाको स्...

  • एनआरएन युकेको संयोजनमा सय अक्सिजन कन्सन्ट्रेटर सहयोग

    नेपाली दूतावास लन्डनको प्रमुख संयोजनमा शनिबार बेलायतमा रहेका विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिबीच एक बैठक सम्पन्न भएको छ ।   गैरआवासीय नेपाली सङ्घ युकेसहित बेलायतका करीब ६० नेपाली सङ्घसंस्थाको उपस्थिति रहेको बैठकमा नेपालमा बढ्दै गइरहेको कोरोना रोकथाम र नियन्त्रणका लागि पहिलो चरणमा सय वटा अक्सिजन कन्स...

  • पिसिआर मेसिन खरिद एवं व्यवस्थापनका लागि खोटाङमा कार्यदल गठन

      खोटाङ । जिल्लामा स्थापना गर्न लागिएको अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद एवं व्यवस्थापनका लागि खोटाङमा कार्यदल गठन गरिएको छ ।   जिल्लामै अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन स्थापना गर्नका लागि आवश्यक बजेट तथा जनक्ति व्यवस्था गर्न जिल्ला अस्पताल खोटाङका प्रमुख डा वैभव मल्लिकको संयोजकत्वमा चार सद...

  • कोरोना संक्रमणबाट भोजपुरमा एकको मृत्यू

      भोजपुर । कोरोना भाइरसको संक्रमणका कारण भोजपुरमा एकजनाको मृत्यू भएको छ । कोरोना संक्रमित भोजपुर नगरपालिका ९, पानीट्याङ्की ४२ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यू भएको हो । संक्रमितको अवस्था गम्भिर बन्दै गएपछि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । काठमाडौँको टिचिङ हस्पिटलमा राखेर उपचार गराउँदा...

  • बेलायतमा ‘भ्याक्सिन पासपोर्ट’ एप्लिकेशन

    लण्डन । कोरोना भ्याक्सिन लगाएको व्यक्तिको पहिचानमा सहज होस भन्ने उद्देश्यले बेलायत सरकारले ‘भ्याक्सिन पासपोर्ट’ एप्लिकेशन ल्याउने भएको छ । मे १७ बाट लागु हुने गरी बेलायत सरकारले राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस) बाट कोरोना खोप सम्बन्धित ‘भ्याक्सिन पासपोर्ट’ एप्लिकेशन ल्याउने भएको हो । कोरोना भाइरसबाट हुने थप क्षत...

  • जोखिमपूर्ण तयारी, नाम मात्रैका आईशोलेसन र क्वारेन्टाईन

      भोजपुर । कोभिड १९ को दोश्रो लहर चलिरहँदा भोजपुर पनि संक्रमणको उच्च जोखिममा छ । यो स्थितीमा जिल्लागत र स्थानीय तहगत तयारी भने फितलो छ । कोरोना संक्रमितको उपचारका लागि आवश्यक भेन्टिलेटर र अक्सिजनविनै आईशोलेसन बनाईएका छन् । जसले सम्भावित खतरालाई झन निम्त्याएको छ । स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, ...

  • बेलायतमा आउँदो हप्तादेखि लकडाउन हट्दै

    लण्डन । कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या क्रमश घटन थालेपछि आउँदो सातादेखि सरकारले बेलायतमा जारी लकडाउन हटाउने भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या उल्लेख्य रुपमा सुधार हुन थालेपछि बेलायत सरकारले लकडाउन हटाउने तयारी गरेको हो ।   संक्रमण दर अनुपातमै भएपनि कोरोनाबाट मृत्यु हुनेको संख्...

  • बेलायतले राख्यो, नेपाललाई कोरोनाको ‘रेड जोन’ मा, बुधबारदेखि यात्रा प्रतिवन्ध हुदै

    लण्डन । कोरोना भाइरसको संख्या अत्याधिक बढदै गएपछि बेलायतले नेपाललाई ‘रेड जोन’ मा राखेको छ । नेपाल उच्च जोखिममा रहेको जनाउदै बेलायतले कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ ।   बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले लन्डनमा आयोज...

  • सरकारी तथ्यांकमा पर्याप्त आईसीयू र भेन्टिलेटर, तर संक्रमितलाई किन अभाव ?

    दोस्रो लहरको कोभिड संक्रमण अहिले नेपालमा उच्च बिन्दुमा पुगेको छ । संक्रमित हुने दरसँगै मृतकको संख्या पनि बढिरहेको छ । बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै ५५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भयो ।   अस्पतालहरूमा संक्रमितको चाप बढेपछि अक्सिजनको सपोर्टमा राख्नुपर्ने बिरामीलाई मात्रै भर्ना लिने गरिएको छ भने आई...