लण्डन । कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या क्रमश घटन थालेपछि आउँदो सातादेखि सरकारले बेलायतमा जारी लकडाउन हटाउने भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या उल्लेख्य रुपमा सुधार हुन थालेपछि बेलायत सरकारले लकडाउन हटाउने तयारी गरेको हो । संक्रमण दर अनुपातमै भएपनि कोरोनाबाट मृत्यु हुनेको संख्...
स्वास्थ्य/जीवन शैली
-
-
बेलायतले राख्यो, नेपाललाई कोरोनाको ‘रेड जोन’ मा, बुधबारदेखि यात्रा प्रतिवन्ध हुदै
लण्डन । कोरोना भाइरसको संख्या अत्याधिक बढदै गएपछि बेलायतले नेपाललाई ‘रेड जोन’ मा राखेको छ । नेपाल उच्च जोखिममा रहेको जनाउदै बेलायतले कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले लन्डनमा आयोज...
-
सरकारी तथ्यांकमा पर्याप्त आईसीयू र भेन्टिलेटर, तर संक्रमितलाई किन अभाव ?
दोस्रो लहरको कोभिड संक्रमण अहिले नेपालमा उच्च बिन्दुमा पुगेको छ । संक्रमित हुने दरसँगै मृतकको संख्या पनि बढिरहेको छ । बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै ५५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भयो । अस्पतालहरूमा संक्रमितको चाप बढेपछि अक्सिजनको सपोर्टमा राख्नुपर्ने बिरामीलाई मात्रै भर्ना लिने गरिएको छ भने आई...
-
घरघरमै पुगेर अपांगलाई उपचार र परिचयपत्र
भोजपुर । टेम्केमैयुङ गाउँपालिका ३, अन्नपूर्णकी २५ वर्षिया पवित्रा गिरी जन्मजात नै नशा सम्बन्धिको रोगले ग्रस्त छिन् । सामान्य हिँडडुल गर्न पनि नसक्नाले उनी प्रायजसो घरमै हुन्छिन् । शारिरीक र मानसिक रुपमा अशक्त बनेपछि उनको अवस्था नवजात शिशुको झैँ छ । कमजोर आर्थिक अवस्थाले समयमा उपचार नपाउनाले पनि उनको यो हव...
-
अवकाश प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने
प्रधानमन्त्री केपी शर्मा ओलीले अवकाशप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने बताएका छन् । सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाश प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्...
-
बिहेपछि किन मोटाउँछ मान्छे ?
तपाईंले याद गर्नु भएको छ, विवाह अघि दुब्लो पातलो मानिस पनि विवाहपछि मोटाउने गर्दछन् । अधिकाशं विवाहितहरु विवाह अघिको दाँजोमा मोटोपन बढेको हुन्छ । तर किन ? बिहेपछि अचानक मानिसको तौल वृद्धि हुनुमा खानपान र जीवनशैली प्रमुख कारण हो । विवाहित दम्पती अविवाहितको दाँजोमा राम्रो खाना खान्छन् । विवा...
-
सबै अस्पताललाई ओपीडी सेवा बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुम...
-
सीमामा प्रतिबन्ध, परीक्षा स्थगित, सक्रिय संक्रमितको आधारमा निशेधाज्ञा
कोरोना संक्रमण तिब्ररुपमा बढेपछि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले महत्वपूर्ण सिफारिसहरु गरेको छ। सीसीएमसीको बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमण बढेको भन्दै आवश्यक निर्णयका लागि सिफारिस गर्न सीसीएमसीलाई निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनपछि बसेको ...
-
आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न लगातार अनुरोध गरेपछि अति प्रभावित जिल्लामध्येको एक काठमाडौँको शिक्षा विभागले आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी गरेको छ । त्यसका लागि शुक्रबार नोटिस जारी गर्ने तयारी छ । विद्यालय बन्द गर्ने कि खोल्नेबारे भोलि मात्रै थाहा हुने काठमाडौँ महानगरपालिका...
-
कोरोना संक्रमितको ग्राफ बढ्दो
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को संक्रमणले आगामी असारसम्म महामारीको रूप लिने प्रक्षेपण गरेको छ । विद्यालय नै संक्रमणको हटस्पट बन्ने देखिएपछि सहरी क्षेत्रहरूमा अनलाइनमार्फत् पठनपाठन गर्न मन्त्रालयअन्तरगतको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले प्रस्ताव गरेको छ । प्रस्ताव सोमबारको मन्त्रीपरिषद्मा पेश भइसकेक...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 22
- Next Page »












