भोजपुर । संसारमा वीर गोर्खालीको चिनारी तथा विदेशी मुद्रा आर्जनमा राम्रो स्रोत बनेको नेपालकै प्रशिद्ध भोजपुरे खुकुरी यतिबेला कच्चापदार्थ र दक्ष कालीगढको अभावमा संकटमा पर्दै गएको छ । देशविदेशमा आफ्नो उत्कृष्ट छवि बनाएको भोजपुरे खुकुरी अन्य ठाउँहरुको खुकुरीको तुलनामा एकदमै लोकप्रिय र अधिक माग भएपनि राज्यले बनपैदावरमा लगाए...
खुकुरी
-
-
भोजपुरमा जड्याँहाले गरे सात बाख्राको काटिदिए, काे हुन बाख्रा काट्ने ?
भोजपुर । भोजपुर अरूण गाउँपालिका– ६ जरायोटारका रणबहादुर विश्वकर्मा, बाबुराम विश्वकर्मा र भरत विश्वकर्मा सोमबार साँझ आफ्ना पशु चौपाया राम्ररी बाँधेर सुतेका थिए। मंगलबार बिहान उठ्दा भने उनीहरूका खोरमा बाख्रा त थिए ती ज्युँदा थिएनन्। यी तीन किसानका सात वटा बाख्रा भुइँमा लडेका थिए। उनीहरूको शरीर एकातिर टाउको अर्कैतिर...
-
भोजपुरमा ७५ बर्षीय श्रीमानले ७२ बर्षीया श्रीमतीलाई खुकुरी हानेपछि…
भाेजपुर । भोजपुर नगरपालिकाको–४ सिद्धेश्वरको मान्द्रेका ७५ बर्षीय शरणबहादुर दर्जी आफ्नै ७३ वर्षिय श्रीमती मधुकुमारी दर्जीलाई खुकुरी प्रहार गरि घाईते वनाए छ । श्रीमान र श्रीमतीको विचमा घरायसी विवाद भई –झगडा हुँदा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीलाई घाईते वनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव क...
-
आफ्नै छोराले प्रहार गरेको खुकुरीले बावु गम्भिर घाईते
भोजपुर । भोजपुर नगरपालिका ११, आम्तेकस्थित आफ्नै छोराले प्रहार गरेको खुकुरीबाट बावु गम्भिर घाइते भएका छन् । स्थानिय २५ वर्षीय शिवहाङ राईले घरायसी विवादमा बावु ५५ वर्षीय ‘रामकुमार’ भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ करिब ५ बजेतिर बावुछोरावि...




