चिनियाँ राजदूत होउ यान्छीले नेकपाभित्र चर्किरहेको सत्तासंघर्ष उत्कर्सको समयमा नेकपा शीर्षनेताहरुसँग भेट गरिन्। उनले गरेको भेटघाट विवादास्पद रह्यो। यसै समयमा भारतीय केहि मिडियाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आपत्तिजनक कुरा र टिकाटिप्पणीहरु सार्वजनिक भए। त्यस पस्चात उनको भेटघाटको श्रृङखला केही घट...
silichung
-
-
अर्थतन्त्र उकास्न बेलायतले ल्यायो ३० अर्ब पाउन्डको प्याकेज
लन्डन । बेलायतका अर्थमन्त्री ऋषि सुनाकले अर्थतन्त्र उकास्न र बेरोजगारी कम गर्न बुधबार ३० अर्ब पाउन्ड बराबरको राहत प्याकेजको घोषणा गरेका छन् । कोरोना महामारीले थलिएको बेलायती अर्थतन्त्रलाई गतिशील बनाउन भन्दै सरकारले विशेष प्याकेज ल्याएको हो । गत मार्चदेखि नै बेलायत सरकारले ३ सय ५० अर्ब पाउन्ड बराबरको विभिन्न प्याकेज...
-
मदन भण्डारीमाथि भारतको लगानी
तत्कालीन नेकपा एमाले देशकै सबैभन्दा संगठित र धनी पार्टी हो । यो पार्टीका सबैभन्दा प्रिय नेता हुन् मदन भण्डारी । जनताको बहुदलीय जनवादका प्रवत्तककारुपमा मदन एमालेका पथप्रर्दशक हुन् । तर, केही वर्ष अगाडी यिनै नेताका नाममा भारतीय दुतावासबाट धमाधम लगानी भइरहेको थियो । लगानी कति भयो ? प्रष्टाइएको छैन । तर करोडौं भइसकेको ...
-
ट्याक्सी र सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय
सरकारले उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले उपत्यकाभित्र ट्याक्सी चलाउन दिने निर्णय भएको बताएका छन् । त्यस्तै, खतिवडाले छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने पनि निर्णय गरेको बताए । उनले यात...
-
नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय
काठमाडौं । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारती...
-
अल्डरसटमा एक नेपाली महिलालाई आफ्नै शिशुको हत्या अभियोग
लन्डन । ब्रिटेनका प्रहरीले भर्खर जन्मेकी शिशुको हत्या गरेको अभियोगमा पक्राउ परेकी एक नेपाली महिलाको नाम सार्वजनिक गरेका छन् । २३ वर्षीया बबिता राईलाई ती शिशुको हत्या गरेको अभियोगमा बुधबार वीन्चेस्टर क्राउन कोर्टमा उपस्थित गराइएको छ । राई अगष्ट १९ मा वीन्चेस्टर क्राउन कोर्टमा हुने ‘प्रि-ट्रायल हेयरिङ’ सम्म कस्टडीमा ...
-
ट्यारोट कार्डबाट भविष्यवाणी गर्ने पहिलो नेपाली क्षमता ढकाल
https://youtu.be/Ma-gbvgE-6k...
-
फेसबुकसँग सम्बन्ध तोड्ने भाइबरको घोषणा
काठमाडौँ — म्यासेजिङ एप भाइबरले पनि फेसबुकसँगको सबै सम्बन्ध तोड्ने घोषणा गरेको छ । फेसबुकले डेटा उल्लंघन र घृणात्मक अभिव्यक्तिविरुद्ध काम गर्न नसकेको आरोपमा संसारका धेरै ब्राण्डले फेसबुकसँग सम्बन्ध तोड्ने र विज्ञापन नदिने घोषणा गरिरहेका छन् । भाइबरले विज्ञप्ति जारी गर्दै फेसबुकसँग सबै खाले सहकार्य तोड्ने र विज्ञ...
-
कोरोना संक्रमित एक करोड २० लाख नाघे
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या एक करोड २० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर एक करोड २० लाख १२ हजार ७२० संक्रमित भेटिएका छन् । सबैभन्दा बढी अमेरिकामा साढे ३० लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन् भने ब्राजिलमा ...
-
सरकारलाई घेर्ने विपक्षीको योजना
काठमाडौंँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी दलले संसद अधिवेशन अन्त्य भएपछि विशेष अधिवेशन बोलाउनेबारे छलफल सुरु गरेका छन्। मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको दुई पार्टीका शीर्ष नेताहरुले यसबारे पनि छलफल गरेका हुन। सरकारलाई दबाब ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 35
- Next Page »












