• बाढिले बगाउँदा एकै परिवारका ३ घाईते

      भोजपुर । अविरल वर्षातसंगै आएको बाढिले घर बगाउँदा एकै परिवारका ३ जना घाईते भएका छन् । बाढिले षडानन्द नगरपालिका ४, मूलपानी घर भई वडा नं २, कुदाककाउलेको कुदामपछारमा बस्दै आएका अमृत घले, उनकी श्रीमती अनिषा घले र १८ महिने छोरीलाई बगाएको थियो । मंगलबार विहान करिब ६ बजेतिर स्थानीय चिर्खुवा खोलामा आएको बाढीले खो...

  • विपन्नले पाए सोलार सेट

      भोजपुर । वर्षौदेखि कुपीको उज्यालोमा रात काट्ने विपन्न परिवारलाई सोलार सेट बाँडिएको छ । पूर्वी पौवादुङमा गाउँपालिकाले एकसय ५२ विपन्न परिवारलाई २० वाट क्षमताको सोलार सेट बाँडेको हो । गाउँपालिकाले संघीय सरकारको ससर्त अनुदानर्फको बैकल्पिक सौर्य उर्जा कार्यक्रम अन्तर्गत ११ लाख ३१ हजार बजेटबाट श्यामशिलाका २५, ...

  • टेलिकमको करोडाँैको सामान अलपत्र, सिंगो गाउँबासी नै सुचनाबाट प्रभावित

      भोजपुर । ठेकेदार कम्पनीले समयमै काम नसक्दा नेपाल टेलिकमको करोडौँको सामान अलपत्र बनेको छ । पौवादुङमा गाउँपालिका ३, च्याङ्गे्रको चाम्ताङस्थित टेलिकमको टावर बनाउने ठेक्का पाएको ठेकेदार कम्पनी ईस्टर नेपाल प्रालिले करोडौँको सामान ल्याएर अलपत्र पारेपछि विगत ५ वर्षदेखि सेवा सञ्चालनमा आउन सकेको छैन । तात्कालिन स...

  • बसपार्कको सञ्चालनमा नआउँदा दुरुपयोग बढ्यो

      भोजपुर । ढलान गरिएको कम्पाउण्डमा बालुवा र ढुंगाको थुप्रो । व्यक्तिगत प्रयोजनका लागि राखिएका फलामे रडका चाङ । यत्रतत्र छरिएका निर्माण कम्पनीका सामानहरु । लाखौँको लगानीमा बनेको एकमात्र भोजपुर बसपार्कको यो पछिल्लो अवस्था हो । स्थानीय सरकारले चासो नदिँदा उक्त बसपार्क अहिले व्यक्तिगत र कम्पनीका निर्माण सामाग्र...

  • अयोध्याबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति भाजपाको आपत्ति

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थल अयोध्या भारतमा नभई नेपालमै पर्ने भनी दिएको अभिव्यक्तिप्रति सत्तारुढ भारतीय जनता (भाजपा) पार्टीले आपत्ति जनाएको छ।   भाजपाका राष्ट्रिय प्रवक्ता बिजेशंकर शास्त्रीले भगवान राम आफूहरूको आस्थाको विषय भएको र यसबारे नेपालका प्रधानमन्त्री या अरु कोही...

  • अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चर्काचर्की

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थान भारतको अयोध्यामा नभई नेपालकै वीरगञ्‍ज पश्चिममा पर्ने भनी दिएको अभिव्यक्ति देशभित्रै विवादित बनेको छ।   भानु जयन्तीका अवसरमा सोमबार सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले भारतले नक्कली अयोध्या खडा गरी सांस्कृतिक तथ्यमाथि अतिक्रमण ग...

  • कोरोनाका कारण विश्वभर एक करोड बालिबालिका स्कुल छाड्दै

    लन्डन । कोरोनाभाइरस महामारीका कारण विद्यालयहरु बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुश्किल रहेको एक अध्ययनले देखाएको छ ।   सेभ द चिल्ड्रेनले यस घटनालाई “अभूतपूर्व शैक्षिक आपतकाल” को संज्ञा दिएको छ । बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्याँक विश्लेष...

  • झलनाथको दाबी : ओली नेतृत्वको सरकार पाँच वर्ष टिके नेकपा जनमत सकिन्छ

    काठमाडौँ-नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्न नहुने बताएका छन्। सोमबार साधना प्रधान प्रतिष्ठानले गरेको भर्चुअल कार्यक्रममा नेता खनालले नेकपाको जनमतको रक्षाका लागि ओली नेतृत्वको सरकार ढल्नुपर्ने बताएका हुन्।   ओलीको सरकार सञ्चालन गर्ने कार्यशैलीका कारण अहिले नै...

  • नेपालमै रोकिएका गोर्खाबारे सरकारको ध्यानाकर्षण

    लण्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई एक ज्ञापनपत्र बुझाएको छ । सोमबार सिंहदरबारस्थित मन्त्रालयमै पुगेर केन्द्रीय सभापति कृष्णकुमार राई नेतृत्वको गेसो टोलीले ज्ञापनपत्र बुझाएको हो ।   बेलायती सेनाका अवकाशप्राप्त भूपू गोर्खा र उनीहरुका परिवारमा कोरोना...